album cover
Aaja Samma
4
Classical
Aaja Samma was released on August 21, 2009 by Music Dot Com as a part of the album Best Of Me - Single
album cover
Release DateAugust 21, 2009
LabelMusic Dot Com
Melodicness
Acousticness
Valence
Danceability
Energy
BPM85

Credits

PERFORMING ARTISTS
Yogeshwor Amatya
Yogeshwor Amatya
Lead Vocals
Birendra K Shrestha
Birendra K Shrestha
Performer
COMPOSITION & LYRICS
Birendra K Shrestha
Birendra K Shrestha
Songwriter
PRODUCTION & ENGINEERING
Music Dot Com
Music Dot Com
Producer

Lyrics

आज सम्म कसैलाई मैले मेरो मायाँ देखाऊन सकिन
मायाँ लाउने रहर थियो मेरो तर कसैलाई मायालु भन्न सकिन
आज सम्म कसैलाई मैले मेरो मायाँ देखाऊन सकिन
मायाँ लाउने रहर थियो मेरो तर कसैलाई मायालु भन्न सकिन
आज सम्म...
मैले कसै-कसैलाई आफ्नो सम्झे, कल्पनाको महल बनाईसके, बनाईसके
मैले कसै-कसैलाई आफ्नो सम्झे, कल्पनाको महल बनाईसके, बनाईसके
मेरा मुटुका हर धडकन कसै-कसैलाई बोलाउदछ
मुटुका धडकन मुटु भित्रै रह्यो, कसैलाई मायालु भन्न सकिन
आज सम्म कसैलाई
मैले कसै-कसैलाई आफ्नो सम्झे, कल्पनाको महल बनाईसके, बनाईसके
मैले कसै-कसैलाई आफ्नो सम्झे, कल्पनाको महल बनाईसके, बनाईसके
मेरा मुटुका हर धडकन कसै-कसैलाई बोलाउदछ
मुटुका धडकन मुटु भित्रै रह्यो तर कसैलाई मायालु भन्न सकिन
आज सम्म कसैलाई मैले मेरो मायाँ देखाऊन सकिन
मायाँ लाउने रहर थियो मेरो तर कसैलाई मायालु भन्न सकिन
आज सम्म...
Written by: Birendra K Shrestha
instagramSharePathic_arrow_out􀆄 copy􀐅􀋲

Loading...