Music Video
Music Video
Credits
PERFORMING ARTISTS
Samrat Chaulagain
Playback Singer
Samikshya Adhikari
Playback Singer
COMPOSITION & LYRICS
Samrat Chaulagain
Composer
PRODUCTION & ENGINEERING
Samrat Chaulagain
Producer
Lyrics
तिमी मेरी मोटी
भन के भो, लुरे
तिमी मेरो हीरा
साँच्चै हो र, लुरे?
मलाई किस देऊ न एकचोटि, please
नाइँ, बाबा, नाइँ
तामा, पित्तल, तिम्लाई पाए ज्यान हुन्थ्यो शीतल

पानको पातैमा, ए माया, पानको पातैमा
जाऊँ न हिँड घुम्नलाई, लान्छु साथैमा (yeah)
दिनरातैमा, माया, दिनरातैमा
मेरो पछि नआऊ है बाटोबाटैमा
घामपानीमा हिँडौँला एउटै छातैमा

नखरै बढी गर्छ्यौ तिमी किन?
नजिक आउँदा म टाढा सर्छ्यौ तिमी किन?
'१६ दुना आठ' वाला पारा तिम्रो किन? (हँ? Oh, okay)
एउटा कुरा भन्छु तिम्लाई, कान खोलेर सुन (सुन)
मीठो-मीठो खाउली, सपिङमा कमी हुन्न
घोडै चढी आउँछ राजा, "okay" मात्र भन
डुङ्गा पानीमा, ए माया, डुङ्गा पानीमा
तिम्लाई बुढी बनाउँछु जिन्दगानीमा (yeah)
कोइला खानीमा, माया, कोइला खानीमा
म त तिम्रो हुँदिन जिन्दगानीमा
तिम्लाई पाउने मै पर्छु भाग्यमानीमा

तिम्लाई बूढी बनाउँछु जिन्दगानीमा (yeah)

Written by: Samrat Chaulagain