album cover
Jhari
album cover
Jhari was released on June 21, 2025 by Grunchiez as a part of the album Gaas Baas Kapaas
June 21, 2025
LabelGrunchiez
LanguageEnglish
BPM
Melodicness
Acousticness
Valence
Danceability
Energy

Lyrics

सक्दैनस सक्दैनस
सक्दैनस सक्दैनस
सक्दैनस सक्दैनस
सक्दैनस सक्दैनस
सक्दैनस सक्दैनस
भन्ने त दानव
सक्दैनस सक्दैनस
सक्दैनस सक्दैनस
सक्दैनस सक्दैनस
सक्दैनस सक्दैनस
सक्दैनस सक्दैनस
भन्ने त दाह
झरी आयो झरी
झरी आयो झरी
बगाई लगन पापी सहर
झरी आयो झरी
झरी आयो झरी
बगाई लग्न तेरो समाज
अस्तित्व मेरो के हो भन ?
गुमेको मन लाई
अरु कहाँ गुमाउ मा ?
मष्तिस्क मेरो तेरो हैन
सहि गलत छुटाउन सक्छु म
झरी आयो झरी
झरी आयो झरी
बगाई लगन पापी सहर
झरी आयो झरी
झरी आयो झरी
बगाई लग्न तेरो समाज
मारी आशा मारी साश
हासेको छौ तिमि आज
दोषी तिमि समाज
मारी आशा मारी साश
हासेको छौ तिमि आज
दोषी तिमि समाज
बिग्रेको भनछस मलाई तः
बिग्रेको तेरो समाजह
बिग्रेको भनछस मलाई त
बिग्रेको तेरो !!
झरी आयो झरी
झरी आयो झरी
बगाई लगन पापी सहर
झरी आयो झरी
झरी आयो झरी
बगाई लग्न तेरो समाज
झरी आयो झरी
बगाई लग्न तेरो समाज
Written by: Grunchiez Ktm
instagramSharePathic_arrow_out􀆄 copy􀐅􀋲

Loading...