album cover
Banda Kotha
105
Indie Pop
Banda Kotha was released on December 14, 2021 by ShreeGo as a part of the album Banda Kotha - Single
album cover
Release DateDecember 14, 2021
LabelShreeGo
Melodicness
Acousticness
Valence
Danceability
Energy
BPM

Credits

PERFORMING ARTISTS
ShreeGo
ShreeGo
Lead Vocals
COMPOSITION & LYRICS
ShreeGo
ShreeGo
Songwriter
PRODUCTION & ENGINEERING
Reuven Jalari
Reuven Jalari
Producer

Lyrics

बन्द कोठामा गुम्सेर बसी
खोज्दै छु मायाका किरण ती
आउला कि, उठाउला कि
आऊ न सँगै बिताउँला जीवन भनी
यी दुई आँखा बन्द गरी
सम्झिँदै छु आज फेरि
बिताएका ती राम्रा पलहरू
अन्धकारलाई साथी बनाई
चढ्दै छु म यो एक्लो चढाइ
मुस्कुराउँदै सब दुःख भुलाई
सम्हाल्दै छु म आफैलाई
आँखाहरू बन्द गरी मुस्कुराउँदै छु आज म
यादहरू समेटेर भुलाउँदै छु आज म
आवाज तिम्रो गुञ्जिराछ
यादहरू बल्झिराछ
अँगालोको न्यानोपनलाई सम्झेर रमाउँछु आज
आज यादहरू नै त बाँकी रहिगयो नि
तर बिर्सन सक्दिन हाम्रा ती कुराकानी
ला-ला-ला, ला, ला, ला, ला, ला
ला-ला-ला-ला (आ-हा), ला-ला, ला-ला
Written by: ShreeGo
instagramSharePathic_arrow_out􀆄 copy􀐅􀋲

Loading...