album cover
Nira Jaile Risaune (From "Purano Dunga")
2,476
Pop
Nira Jaile Risaune (From "Purano Dunga") was released on September 29, 2022 by Highlights Nepal Pvt. Ltd. as a part of the album Nira Jaile Risaune (From "Purano Dunga") - Single
album cover
Release DateSeptember 29, 2022
LabelHighlights Nepal Pvt. Ltd.
Melodicness
Acousticness
Valence
Danceability
Energy
BPM180

Music Video

Music Video

Credits

PERFORMING ARTISTS
Kali Prasad Baskota
Kali Prasad Baskota
Music Director
COMPOSITION & LYRICS
Kali Prasad Baskota
Kali Prasad Baskota
Songwriter
PRODUCTION & ENGINEERING
Highlights Nepal PVT LTD
Highlights Nepal PVT LTD
Producer

Lyrics

(हो, निर!)
(हो, निर!)
निर, जैले रिसाउनी, निर, जैले रिसाउनी
निर, कैले होला मयासँग मया मिसाउनी?
ए, निर, जैले रिसाउनी, निर, जैले रिसाउनी
निर, कैले होला मयासँग मया मिसाउनी? (मया मिसाउनी)
मै हो फकाउनी, सधैँ मै हो फकाउनी
मै हो फकाउनी, सधैँ मै हो फकाउनी
आखुम्, मै रिसाउँदा मयापिरेम कल्ले बचाउनी?
निर, जैले रिसाउनी, निर, जैले रिसाउनी
निर, कैले होला मयासँग मया मिसाउनी?
ए, निर, जैले रिसाउनी, निर, जैले रिसाउनी
निर, कैले होला मयासँग मया मिसाउनी? (मया मिसाउनी)
निर, सेती बगर, निर, सेती बगर
निर, मन परेको मयालुको मया नमार
ए, निर, सेती बगर, निर, सेती बगर
मन परेको मायालुको माया नमार
निर, माया नमार, निर, मया नमार
माया नमार, निर, मया नमार
मनको भारी बोझ हुँदा मै हुँ बिसाउनी
निर, जैले रिसाउनी, निर, जैले रिसाउनी
निर, कैले होला मयासँग मया मिसाउनी?
ए, निर, जैले रिसाउनी, निर, जैले रिसाउनी
निर, कैले होला मयासँग मया मिसाउनी?
मै हो फकाउनी, सधैँ मै हो फकाउनी
मै हो फकाउनी, सधैँ मै हो फकाउनी
मै रिसाउँदा के पो होला मायापिरती?
निर, मायापिरती, निर, मायापिरती
निर, चखेवाको जोडी जस्तो हाम्रो पिरती
निर, जैले रिसाउनी, निर, जैले रिसाउनी
निर, कैले होला मयासँग मया मिसाउनी?
निर, जैले रिसाउनी, निर, जैले रिसाउनी
निर, कैले होला मयासँग मया मिसाउनी? (हो, निर!)
(हो, निर!)
(हो, निर!)
(हो, निर!)
(हो, निर!)
Written by: Kali Prasad Baskota
instagramSharePathic_arrow_out􀆄 copy􀐅􀋲

Loading...