album cover
Chhamak Chhamak
album cover
Chhamak Chhamak was released on July 24, 2024 by 8K Everest Motion Pictures as a part of the album Chhamak Chhamak - Single
July 24, 2024
Label8K Everest Motion Pictures
BPM92
Melodicness
Acousticness
Valence
Danceability
Energy

Lyrics

सर्मिला आँखा, झुकेका ती परेली
थाक्दैनन् यी आँखा तिम्लाई हेरी
ती ओठले छोपेका चमचम गर्ने ती दन्त
तिमीबाहेक, कसम, छैन है ध्यान अन्त
दौडी आइजा, सुवा
माया लाइजा, सुवा
यही जुनीलाई कि न मेरै भइजा, सुवा
छमक-छमक तेरी पाउजु, पाउजुले बोलाया
लाइदे पिरती, त्यसैले म आया
छमक-छमक तेरी पाउजु, पाउजुले बोलाया
लाइदे पिरती, त्यसैले म आया
(त्यसैले म आया)
(त्यसैले म आया)
ती हातमा मेहन्दी भर लुकाई मेरो नाउँ
सम्झनाले बाँधिराख, कतै म हराइजाऊँ
त्यो लजाउने अधर
तेर्छी लाइदे नजर
तेरै चर्चामा पूरा मगन छ रे सहर
छमक-छमक तेरी पाउजु, पाउजुले बोलाया
लाइदे पिरती, त्यसैले म आया
छमक-छमक तेरी पाउजु, पाउजुले बोलाया
लाइदे पिरती, त्यसैले म आया
त्यसैले म आया
त्यसैले म आया
त्यसैले म आया
त्यसैले म आया
Written by: Santosh Sunar
instagramSharePathic_arrow_out􀆄 copy􀐅􀋲

Loading...