album cover
Bichitra
38
World
Bichitra was released on May 24, 2019 by Pahenlo Batti Muni as a part of the album Asthir
album cover
AlbumAsthir
Release DateMay 24, 2019
LabelPahenlo Batti Muni
Melodicness
Acousticness
Valence
Danceability
Energy
BPM66

Music Video

Music Video

Credits

PERFORMING ARTISTS
Pahenlo Batti Muni
Pahenlo Batti Muni
Conductor
COMPOSITION & LYRICS
Pahenlo Batti Muni
Pahenlo Batti Muni
Composer
Rochak Dahal
Rochak Dahal
Songwriter
PRODUCTION & ENGINEERING
Pahenlo Batti Muni
Pahenlo Batti Muni
Producer

Lyrics

जब ईश्वर र दानव एउटै हुदैनन
तब सत्य र मानव को के कल्पना गर्छौ
जब भगवानले त ... हत्या गर्छन्
तब मानिस किन पुण्यको लागि मर्छौ
धर्म धर्म भन्दै लास बिछाउछौ
हे मानिस कसरी तिमी रातमा निदाउछौ
कागजका शब्द मानेर शुद्ध हुन खोज्छौ यहा
हातमा खुकुरी बोकेर बुद्ध हुन खोज्छौ यहा
भाईलाई मारेर आमाको आसु पुछ्न खोज्छौ यहा
अमृतसरी माया मायै लुछ्न खोज्छौ
धर्म धर्म भन्दै लास बिछाउछौ
हे मानिस कसरी तिमी रातमा निदाउछौ
दुःखको सामु नि दुखिको सामु नि आखा चिम्लिन्छौ
देखिनेलाइ हेर्दैनौ अदृश्यलाइ किन हो बोलाउँछौं
एक्लो हासो पुर्याउन आसुको खोलै बगाउँछौँ
आँसुले प्यास के मेटिन्थ्यो तिम्रो रगतै पिउदछौ
भनन मानिस कसरी तिमी रातमा निदाउछौ
भनन मानिस कसरी तिमी रातमा निदाउछौ
भनन मानिस कसरी तिमी रातमा निदाउछौ
भनन मानिस कसरी तिमी रातमा निदाउछौ
भनन मानिस कसरी तिमी रातमा निदाउछौ
भनन मानिस कसरी तिमी रातमा निदाउछौ
भनन मानिस कसरी तिमी रातमा निदाउछौ
भनन मानिस कसरी तिमी रातमा निदाउछौ
जब ईश्वर र दानव एउटै हुदैनन
तब सत्य र मानव को के कल्पना गर्छौ।
Written by: Pahenlo Batti Muni, Rochak Dahal
instagramSharePathic_arrow_out􀆄 copy􀐅􀋲

Loading...