album cover

Hidey Ma Ta

Pop2021
album cover
Hidey Ma Ta was released on August 11, 2021 by Garage Entertainment as a part of the album Retake
AlbumRetake
ReleasedAugust 11, 2021
LabelGarage Entertainment
BPM100
Melodicness
Acousticness
Valence
Danceability
Energy

Lyrics

हिडे म त मायालाई छाडेर
दोबाटोमा एक्लै परेर, अ...
हिडे म त मायालाई छाडेर
दोबाटोमा एक्लै परेर
खाएका वाचा कसम बाधेर
मायाको रुमालै राखेर, अ...
चाहेको त मैले नि हैन
नजाऊ भने धन धेरै छैन
ल्याइदिउला सुन-चाँदी तिमीलाई भनेर
सुखका दिनहरु पोको परेर
ल्याइदिउला सुन-चाँदी तिमीलाई भनेर
सुखका दिनहरु पोको परेर
हिडे म त मायालाई छाडेर
दोबाटोमा एक्लै परेर, अ...
आउने छु म, चाँडै फर्केर
बस्यौ होला, दिन गनेर
हो, आउने छु म, चाँडै फर्केर
बस्यौ होला, दिन गनेर
माया न मार्नु है मेरी सानी
अधुरो तिमीबिना जिन्दगानी
माया न मार्नु है मेरी सानी
अधुरो तिमीबिना जिन्दगानी
हिडे म त मायालाई छाडेर
दोबाटोमा एक्लै परेर, अ...
मुटुभरि माया तिम्रो राखी
हिडे म त सात समुद्र परि
मुटुभरि माया तिम्रो राखी
हिडे म त सात समुद्र परि
ताडिनु छ हामी केही साल
ताडिनु छ हामी केही साल
साँची राख यो मेरो कुसुमे रुमाल
हिडे म त मायालाई छाडेर
दोबाटोमा एक्लै परेर
खाएका वाचा कसम बाधेर
मायाको रुमालै राखेर, अ...
देउराली भाकेर, अ...
कसम बाधेर, अ...
रुमालै राखेर, अ...
हो, देउराली भाकेर, अ...
Written by: Sushant Ghimire

Shazam Footer

Select language:
Google Play Store
Apple App Store
Chrome Web Store
Galaxy Store

Follow Us

Loading...