album cover
Paisaa
album cover
Paisaa was released on October 17, 2023 by Kushal Pokhrel as a part of the album Paisaa - Single
October 17, 2023
LabelKushal Pokhrel
LanguageEnglish
BPM95
Melodicness
Acousticness
Valence
Danceability
Energy

Music Video

Music Video

Lyrics

(Church-Church-Church)
(Churchil दाइ in the beat)
Yeah
पैसा (पैसा) तँसँग, mm-hm
पैसा मसँग, yeah
पैसा (पैसा) तँसँग, mm-hm
पैसा मसँग, yeah
पैसा (पैसा) तँसँग, mm-hm
पैसा मसँग, yeah
पैसा (पैसा) तँसँग, mm-hm
पैसा मसँग, yeah
पैसा छ dough, overload cash flow
Bro, भइसकेँ बोर, गनी नसकिने भो (हो)
पैसाको बोट, पैसा जडेको कोट मेरो
हाँसेर बिताइदे आजभोलिको नसोच, केटो
पैसा तँसँग, mm-hm
पैसा (पैसा) मसँग, yeah
पैसा तँसँग, mm-hm
पैसा (पैसा) मसँग, yeah
धनी, ठूलो, छोड कुरो, money कुरो बोल ठूलो
भनी डुबो, पोल खुलो, अनि बुझो, सोच कुरो
Ambani को Antilia मा खोलिदिन्छु पेन्टीखाना
पैसा यति धेरै, सोल्टी, कमाएरै senti भा म
आयो पैसा, गयो पैसा, धेरै आयो, थोरै लैजा
खायो पैसा, हगो ऐसा, बेचे आउँछ Mona Lisa
Steve Jobs, better not fuck with me धेरै, 'cause
किन्दिन्छु तेरो all कम्पनी फेरि म
पैसा तँसँग, mm-hm
पैसा (पैसा) मसँग, yeah
पैसा तँसँग, mm-hm
पैसा (पैसा) मसँग, yeah
Shah Rukh लाई लोन भाक, Salman को donor म
पैसाको गोलमाल, वाणिज्यको owner म
साँच्चिकै भनेको कुरो सुन्दा फेरि ठट्टा लाछ
चन्द्रमामा जग्गा मेरो, धनी पुर्जा पक्का भाछ
पाँचदेखि दश, बीस, सय, पचास, मस्ती
सक्यो? ल, पर्खि, प्रिन्ट हुन्छ पर्सि
Facebook र Insta, यो Twitter को चिन्ता
भन्, कति लाग्छ पैसा यो तीनटैलाई किन्दा, हँ?
पैसा तँसँग, mm-hm
पैसा (पैसा) मसँग, yeah
पैसा तँसँग, mm-hm
पैसा (पैसा) मसँग, yeah
Bezos नै ऋणमा जब छिर्छु म scene मा
भाइ, Chaudhary लाई सिङ्गै पचाइदिन्छु एकछिनमा
Musk Elon ले Tesla लाई कतिमा पो बेच्ला?
भन्, त्यस्ता मुला किन्ने पैसा बोकी हिँड्छु जेबमा
Louis Vuitton, Zara, यो Gucci र Prada को
उठाउँछु म भाडा सधैँ America जाँदा
यो Andrew को Tate अनि Billy भाइको gate पनि
जोडी मेरो नेटजति पुग्दैन भेट्न नि
Jeff पनि बेच, कति त्यसपछि पनि अझै
Days कति लाग्छ तँलाई याँ पुग्न? Decades जति
हाँ, हाँ, त्यति पैसा छ, bro
पैसा तँसँग, mm-hm
पैसा मसँग, yeah
पैसा तँसँग, mm-hm
पैसा मसँग, yeah
पैसा तँसँग, mm-hm
पैसा मसँग, yeah
पैसा तँसँग, mm-hm
पैसा मसँग, yeah
Written by: Kushal Pokhrel
instagramSharePathic_arrow_out􀆄 copy􀐅􀋲

Loading...