album cover
Ma
Pop
Ma was released on January 2, 2026 by Aisha as a part of the album Ma - Single
album cover
Release DateJanuary 2, 2026
LabelAisha
Melodicness
Acousticness
Valence
Danceability
Energy
BPM59

Credits

PERFORMING ARTISTS
Aisha
Aisha
Performer
COMPOSITION & LYRICS
Aayusha Thapa
Aayusha Thapa
Composer
Niraj Tamang
Niraj Tamang
Composer
PRODUCTION & ENGINEERING
Niraj Tamang
Niraj Tamang
Producer

Lyrics

तिम्रा ती आँखाका ननिहाहरूमा
लुकेको नै छैन
मेरो सुन्दरता को वर्णन
तिम्रो त्यो चार कुने भाँडामा
न अटाउने मेरो मस्तिष्क
मेरो यो अस्तित्व
किन
म म
जवाफ बिनाका प्रश्नहरू
म म
खुला किताब
म म
बोल बिनाका धुनहरू
म म
हुँ अनन्त आकाश
म हुँ भूमि
म सब विचार
म मा सुरु सृष्टि
म यथार्थ
शरीर आत्मा
म बनाउँछु
म गर्छु नाश
म भित्र जिउँदै छ सारा इतिहास
बेऱ्यो शरीर म मा समायो संसार
किन
म म
जवाफ बिनाका प्रश्नहरू
म म
खुला किताब
म म
बोल बिनाका धुनहरू
म म
हुँ अनन्त आकाश
Written by: Aayusha Thapa, Niraj Tamang
instagramSharePathic_arrow_out􀆄 copy􀐅􀋲

Loading...