album cover
Chalan
Hip-Hop/Rap
Chalan was released on December 21, 2025 by Nbsector as a part of the album Chalan - Single
album cover
Release DateDecember 21, 2025
LabelNbsector
Melodicness
Acousticness
Valence
Danceability
Energy
BPM92

Music Video

Music Video

Credits

PERFORMING ARTISTS
Nbsector
Nbsector
Drums
be are g
be are g
Background Vocals
COMPOSITION & LYRICS
Birendra Bohara
Birendra Bohara
Songwriter
PRODUCTION & ENGINEERING
Nbsector
Nbsector
Producer

Lyrics

मैले उठाएर कलम
मैले चलाए सि चलन
तेरो आलो घाउमा छैन
फेरी लाउनलाई नि मलम
Hip hop मेरो धर्म
म त गर्न आको कर्म
मलाई भन्नलाई नि छैन
कुनै लाज अनि शरम ।
म त गरिराख्ने हो
फेरी सधै परिश्रम
संगीतको लागि
गरे सबै कुरा समर्पण
तर काट्न गाह्रो भाथ्यो
मलाई मेरो एक्लोपन
मुटुको घाउ पनि
बढ्दै गयो झन् झन् "
( Verse 1)
असफलताको शिखर
मेरो सधै हुन्छ उचाइ
यो संगीतको रुचाई
मुटुको दुखाइ
फरक छ हेर
अरु भन्दा मेरो बुझाइ
म हिड्न पनि सक्दैन
दुख पिडाहरुलाई लुकाइ
हिमाल पहाड तराई
सबै मेरै आफन्त
यहाँ कोहि छैन पराइ
म बाट माया नै
माया छ यहाँ सबैलाई
भन्दिनु तेरो भाउजुलाई
एकचोटी बुझी हेर्नुस
दाइको मायाको गहिराइ
यो साइको सनकी जङ्गी
को यो रंगीचंगी जिन्दगी
यहाँ छैन त्यस्तो सादा
हाम्रो सम्बन्धको नाता
फेरी खुन भन्दा गाढा
म आउन दिन्न बाधा
म टिपेर फ्यालि दिन्छु
फुल मा भाको काडा
म चम्किराको तारा
जति भए पनि टाढा
आज कटाइ दिन्छु डाडा
दु:ख, सु:ख बाड्दै आधा
मेरो ताति राको माथ
उल्टै भयो मलाई घाटा
तर चढ्ने आट
राख्ने गर्छु सगरमाथा
[Chorus]
मैले उठाएर कलम
मैले चलाए सि चलन
तेरो आलो घाउमा छैन
फेरी लाउनलाई नि मलम
Hip hop मेरो धर्म
म त गर्न आको कर्म
मलाई भन्नलाई नि छैन
कुनै लाज अनि शरम ।
म त गरिराख्ने हो
फेरी सधै परिश्रम
संगीतको लागि
गरे सबै कुरा समर्पण
तर काट्न गाह्रो भाथ्यो
मलाई मेरो एक्लोपन
मुटुको घाउ पनि
बढ्दै गयो झन् झन् "
[Verse 2]
तर मलाई बाल
आयो मेरो टर्न
मैले गर्छु अर्न
अनि तैले गर्छस लर्न
सबैजना बोकेर यहाँ
प्लास्टिकको गन
बन्न खोज्छन डन
हो कि होइन वन
खेलाउदै यहाँ rhythm
फेरी बच्चाहरुलाई के पिटम
Queen बिना खाली
भाको छ मेरो Kingdom
खोजिराथे freedom
तर मायाको यो सिम्पटम
कसरी म भेटौ
भेट्छु मात्र मैले बिटम
Society मा anxiety छ
हुन्छ मात्र depression
तोरीहरुलाई कसले दियो
Rap हान्ने permission
म आउदा तेरो चेन्ज हुन्छ
एजुकेसन सिस्टम
This is the Be G
Re-create generation
Information transform
Next level generation .
Be Evolution Dream
Vibes no limitations
Frequency vibration emotional connections
[Chorus]
मैले उठाएर कलम
मैले चलाए सि चलन
तेरो आलो घाउमा छैन
फेरी लाउनलाई नि मलम
Hip hop मेरो धर्म
म त गर्न आको कर्म
मलाई भन्नलाई नि छैन
कुनै लाज अनि शरम ।
म त गरिराख्ने हो
फेरी सधै परिश्रम
संगीतको लागि
गरे सबै कुरा समर्पण
तर काट्न गाह्रो भाथ्यो
मलाई मेरो एक्लोपन
मुटुको घाउ पनि
बढ्दै गयो झन् झन्
Written by: Birendra Bohara
instagramSharePathic_arrow_out􀆄 copy􀐅􀋲

Loading...