album cover
Chanchale
album cover
Chanchale was released on February 25, 2022 by Ness Studio as a part of the album LOST
AlbumLOST
February 25, 2022
LabelNess Studio
BPM82
Melodicness
Acousticness
Valence
Danceability
Energy

Music Video

Music Video

Lyrics

चञ्चले तिम्रो बानी, मायाका कुराकानी गरी बसौँला, सान्नानी
आजको यो रात, जून र तारामाझ कति राम्री देखेकी
तर मलाई थाहा छैन के जादु गरिदियौ
लुकीछिपी भाको एउटै मुटु नि चोरी लगिदियौ
तर मलाई थाहा छैन के जादु गरिदियौ
लुकीछिपी भाको एउटै मुटु नि चोरी लगिदियौ
नौलाखे तारा पनि लजाइरहेछन्
टिलपिले जुनकिरी नि नाचिरहेछन्
तिमीलाई देखी लोभी भएछ यो मन
नमस्किदेऊ न, माया बढ्ला है झन्
कुराकानीहरू हाम्रो आज नसिद्ध्याऊँ
रात निकै लामो छ नि, अहिले नजाऊ
मीठा-मीठा कुरा गरी बस मेरो छेउमा, ooh
चञ्चले तिम्रो बानी, मायाका कुराकानी गरी बसौँला, सान्नानी
आजको यो रात, जून र तारामाझ कति राम्री देखेकी
तर मलाई थाहा छैन के जादु गरिदियौ
लुकीछिपी भाको एउटै मुटु नि चोरी लगिदियौ
तर मलाई थाहा छैन के जादु गरिदियौ
लुकीछिपी भाको एउटै मुटु नि चोरी लगिदियौ
चञ्चले तिम्रो बानी, मायाका कुराकानी गरी बसौँला, सान्नानी
Written by: Brijesh Shrestha
instagramSharePathic_arrow_out􀆄 copy􀐅􀋲

Loading...