album cover

Mana Ko Ekanta

15Pop2026
album cover
Mana Ko Ekanta was released on April 5, 2026 by Lov X as a part of the album NiSabda - EP
ReleasedApril 5, 2026
LabelLov X
BPM93
Melodicness
Acousticness
Valence
Danceability
Energy

Lyrics

मनको एकन्तामा माया
हुस्सुले गाउँनै नै ढाक्यो
भुलौँ त भनिरहन्छ ए माया
यादले छाती च्याप्यो
सम्झी रहन्छु तिमीलाई पर्खी रहन्छु
अल्झी रहन्छु किन झस्कि रहन्छु
सम्झी रहन्छु तिमीलाई पर्खी रहन्छु
अल्झी रहन्छु किन झस्कि रहन्छु
त्यो मनमा के छ भनी आँखा पढियो
तिम्रो आँखाको डोज मलाई अलि बढी भो
तिमीलाई निलेरै खाम जस्तो खलिबलि यो
हेर खोजिराछ मनले तिम्लाई घरि घरि पो
जाउँ कहाँ पाउँ कहाँ धाउँ कहाँ तिमीलाई
आउँ का मन का भाकल तिमीलाई
झिक्कै झिक्क्या माया साँचेर
सुम्पी दिए ज्यानै तम्लाई
छाड्ने छैन कहिले तम्लाई
हातै समाई खोला तारेर
उडी जाने पंक्षी भैगो मन
सम्हाल्दा सम्हालिँदैन
जे गर तिम्रै भैगो तन
छाडेर जान पाइँदैन
मनको एकन्तामा माया
हुस्सुले गाउँनै नै ढाक्यो
भुलौँ त भनिरहन्छ ए माया
यादले छाती च्याप्यो
सम्झी रहन्छु तिमीलाई पर्खी रहन्छु
अल्झी रहन्छु किन झस्कि रहन्छु
सम्झी रहन्छु तिमीलाई पर्खी रहन्छु
अल्झी रहन्छु किन झस्कि रहन्छु
Written by: Lov Panthi

Shazam Footer

Select language:
Google Play Store
Apple App Store
Chrome Web Store
Galaxy Store

Follow Us

Loading...