album cover
Timi Aayau
19
Classical
Timi Aayau was released on July 14, 1999 by Music Nepal as a part of the album Aaroha
album cover
AlbumAaroha
Release DateJuly 14, 1999
LabelMusic Nepal
LanguageHindi
Melodicness
Acousticness
Valence
Danceability
Energy
BPM160

Credits

PERFORMING ARTISTS
Ram Krishna Dhakal
Ram Krishna Dhakal
Lead Vocals
COMPOSITION & LYRICS
Nhyoo Bajracharya
Nhyoo Bajracharya
Composer
Dinesh Adhikari
Dinesh Adhikari
Lyrics
Prakash Gurung
Prakash Gurung
Composer
Raman Ghimire
Raman Ghimire
Lyrics
PRODUCTION & ENGINEERING
Music Nepal
Music Nepal
Producer

Lyrics

जिन्दगीमा धेरै कुरा गर्न बाँकी छ
सबैभन्दा ठूलो कुरा मर्न बाँकी छ
जिन्दगीमा धेरै कुरा गर्न बाँकी छ
सबैभन्दा ठूलो कुरा मर्न बाँकी छ
धेरै तरेँ खोलाहरु, बगेँ धेरै चोटी
धेरै तरेँ खोलाहरु, बगेँ धेरै चोटी
कस्तो जुनी दियौ, आमा, धन्य कोटीकोटी!
अब एउटा मनको खोला तर्न बाँकी छ
सबैभन्दा ठूलो कुरा मर्न बाँकी छ
लहरामा फुलेँ क्यारे, परेलीमा फुलेँ
चमेली र बाबरीको तरेलीमा फुलेँ
चमेली र बाबरीको तरेलीमा फुलेँ
फुल्नसम्म फुलेँ, आमा, झर्न बाँकी छ
सबैभन्दा ठूलो कुरा मर्न बाँकी छ
उकालीमा हिँडेँ, कति ओरालीमा हिँडेँ
सिस्नोहरु समातेर भिरालीमा हिँडेँ
उकालीमा हिँडेँ, कति ओरालीमा हिँडेँ
सिस्नोहरु समातेर भिरालीमा हिँडेँ
नफर्कने एउटा साइत गर्न बाँकी छ
सबैभन्दा ठूलो कुरा मर्न बाँकी छ
जिन्दगीमा धेरै कुरा गर्न बाँकी छ
सबैभन्दा ठूलो कुरा मर्न बाँकी छ
Written by: Dinesh Adhikari, Nhyoo Bajracharya, Prakash Gurung, Raman Ghimire
instagramSharePathic_arrow_out􀆄 copy􀐅􀋲

Loading...