album cover
Yo Euta Sadak Ko
4
World
Yo Euta Sadak Ko was released on January 1, 1997 by Music Nepal as a part of the album Asha
album cover
AlbumAsha
Release DateJanuary 1, 1997
LabelMusic Nepal
LanguageHindi
Melodicness
Acousticness
Valence
Danceability
Energy
BPM96

Credits

PERFORMING ARTISTS
Ram Krishna Dhakal
Ram Krishna Dhakal
Lead Vocals
COMPOSITION & LYRICS
Shambhujeet Baskota
Shambhujeet Baskota
Composer
Shanti Thatal
Shanti Thatal
Composer
Yadav Kharel
Yadav Kharel
Lyrics
Gagan Gurung
Gagan Gurung
Lyrics
PRODUCTION & ENGINEERING
Music Nepal
Music Nepal
Producer

Lyrics

यो एउटा सडकको कथा हो
यो एउटा सडकको कथा हो
यो मेरो आफ्नै कथा हो, कथा हो
यो मेरो छातीबीचमा सयौँले कुल्चिएको व्यथा हो, व्यथा हो, व्यथा हो
यो एउटा सडकको कथा हो
सडकमा सबैको सबै कुल्ची हिँड्छन्
विश्वास टेकी एक घाउ दिन्छन्
सडकमा सबैको सबै कुल्ची हिँड्छन्
विश्वास टेकी एक घाउ दिन्छन्
कसैले देखेन मेरो कर्म के हो
कसैले बुझेन मेरो मर्म के हो
यो पीडा बढी भएर नरुनुको व्यथा हो
हारेको जिन्दगीमा केही नहुनुको कथा हो, नहुनुको कथा हो
यो एउटा सडकको कथा हो
मलाई टेकेर अरू पारि पुग्छन्
मलाई अधूरा मेरै खुशी दुख्छन्
मलाई टेकेर अरू पारि पुग्छन्
मलाई अधूरा मेरै खुशी दुख्छन्
यहीँ छु, मलाई कहीँ पुग्नु छैन
सडक हुँ, योभन्दा अरू झुक्नु छैन
विश्वास मेरिसकेको यो आशाको व्यथा हो
दुखाइले कतै नदुख्ने व्यथाकै यो कथा हो, व्यथाकै यो कथा हो
यो एउटा सडकको कथा हो
यो मेरो आफ्नै कथा हो, कथा हो
यो मेरो छातीबीचमा सयौँले कुल्चिएको व्यथा हो, व्यथा हो, व्यथा हो
यो एउटा सडकको कथा हो
Written by: Shambhujeet Baskota, Yadav Kharel
instagramSharePathic_arrow_out􀆄 copy􀐅􀋲

Loading...