album cover
Thorai Thorai Ris
16
World
Thorai Thorai Ris was released on January 1, 1997 by Music Nepal as a part of the album Asha
album cover
AlbumAsha
Release DateJanuary 1, 1997
LabelMusic Nepal
LanguageHindi
Melodicness
Acousticness
Valence
Danceability
Energy
BPM

Music Video

Music Video

Credits

PERFORMING ARTISTS
Ram Krishna Dhakal
Ram Krishna Dhakal
Lead Vocals
COMPOSITION & LYRICS
Aalok Shree
Aalok Shree
Composer
Prakash Gurung
Prakash Gurung
Composer
Kali Prasad Rijal
Kali Prasad Rijal
Lyrics
Dinesh Adhikari
Dinesh Adhikari
Lyrics
PRODUCTION & ENGINEERING
Music Nepal
Music Nepal
Producer

Lyrics

थोरै-थोरै रिस अनि धेरै-धेरै माया
थोरै-थोरै रिस अनि धेरै-धेरै माया
रिसमा पनि देख्छु म त मायाको नै छाया
थोरै-थोरै रिस अनि धेरै-धेरै माया
रिसमा पनि देख्छु म त मायाको नै छाया
त्यसै पनि रिसाएर त्यसै आँखा तर्छ्यौ
त्यसै पनि रिसाएर त्यसै आँखा तर्छ्यौ
मनमा चाहिँ भित्रभित्रै मलाई माया गर्छ्यौ
थोरै-थोरै रिस अनि धेरै-धेरै माया
रिसमा पनि देख्छु म त मायाको नै छाया
नबोलेरै दिनभरि मलाई घुर्की लायौ
नबोलेरै दिनभरि मलाई घुर्की लायौ
राती फेरि सपनीमा, भन, किन आयौ?
थोरै-थोरै रिस अनि धेरै-धेरै माया
रिसमा पनि देख्छु म त मायाको नै छाया
सम्झनामा पनि आउँछ तिम्रै मीठो बास
सम्झनामा पनि आउँछ तिम्रै मीठो बास
पर्खिरहेँ देउरालीमा, लागिरह्यो आस
थोरै-थोरै रिस अनि धेरै-धेरै माया
रिसमा पनि देख्छु म त मायाको नै छाया
थोरै-थोरै रिस अनि धेरै-धेरै माया
रिसमा पनि देख्छु म त मायाको नै छाया
Written by: Aalok Shree, Dinesh Adhikari, Kali Prasad Rijal, Prakash Gurung
instagramSharePathic_arrow_out􀆄 copy􀐅􀋲

Loading...