Music Video

Featured In

Credits

PERFORMING ARTISTS
Prakash Shrestha
Prakash Shrestha
Lead Vocals
COMPOSITION & LYRICS
Shambhujeet Baskota
Shambhujeet Baskota
Composer
Yadav Kharel
Yadav Kharel
Lyrics
PRODUCTION & ENGINEERING
Music Nepal
Music Nepal
Producer

Lyrics

तिम्रो आँखाको सागरमा लहर-लहर दौडिरहेछ तिम्रो आँखाको सागरमा लहर-लहर दौडिरहेछ त्यही लहरमाझमा मेरो सपना पौडिरहेछ त्यही लहरमाझमा मेरो सपना पौडिरहेछ यो सपनालाई तिमी यो सपनालाई तिमी किनार समाउन देऊ तिम्रो आँखाको सागरमा लहर-लहर दौडिरहेछ कति तृष्णा छन् यहाँ प्यासमा सुकेका कति नदी तिम्रो गहिराइमा डुबेका त्यही गहिराइमा कति आँधी चल्छ हरेक वर्ष हिमाल तिमीभित्र गल्छ मेरो मायालाई गहिराइ तर्न देऊ मेरो ढुकढुकी तिमीभित्र सर्न देऊ तिम्रो आँखाको सागरमा लहर-लहर दौडिरहेछ त्यही लहरमाझमा मेरो सपना पौडिरहेछ कति नाउ छन् यहाँ धारमा बसेका कति जिन्दगी भुमरीमा फसेका प्रणय आसमा कति दीप बल्छ हरेक साँझ एकदिन सागरभित्र ढल्छ मेरो दीप एउटा तिमी बल्न देऊ मेरो नाउ एउटा लहरमा चल्न देऊ तिम्रो आँखाको सागरमा लहर-लहर दौडिरहेछ तिम्रो आँखाको सागरमा लहर-लहर दौडिरहेछ त्यही लहरमाझमा मेरो सपना पौडिरहेछ पौडिरहेछ पौडिरहेछ
Writer(s): Shambhujeet Baskota, Yadav Kharel Lyrics powered by www.musixmatch.com
instagramSharePathic_arrow_out