album cover
Yo Junima
94
World
Yo Junima was released on September 9, 2009 by Reeyaz Music as a part of the album Raju Lama Mongolian Heart, Vol. 5
album cover
Release DateSeptember 9, 2009
LabelReeyaz Music
Melodicness
Acousticness
Valence
Danceability
Energy
BPM57

Credits

PERFORMING ARTISTS
Raju Lama
Raju Lama
Performer
COMPOSITION & LYRICS
Raju Lama
Raju Lama
Songwriter

Lyrics

यो जुनीमा तिमीलाई पाएँ, अर्को जुनीमा तिमीलाई पाऊँ
प्रार्थना छ ईश्वरलाई हरदम मेरो, हरदम मेरो
यो जुनीमा तिमीलाई पाएँ, अर्को जुनीमा तिमीलाई पाऊँ
तिम्रो एक मुस्कानमा सारा खुसी पाउँछु
तिम्रो एक मुस्कानमा सारा खुसी पाउँछु
मृगनयनी त्यो तिम्रा ती नयनमा सारा संसार पाउँछु
त्यसैले साथ देऊ सदा तिमी
तिमी नै मेरो जिन्दगी, तिमी नै मेरो दृष्टि
तिमी नै मेरो जिन्दगी, तिमी नै मेरो दृष्टि
तिमी नै मेरो संसार, तिमी नै बाँच्ने आधार
त्यसैले साथ देऊ सदा तिमी
यो जुनीमा तिमीलाई पाएँ, अर्को जुनीमा तिमीलाई पाऊँ
प्रार्थना छ ईश्वरलाई हरदम मेरो, हरदम मेरो
यो जुनीमा तिमीलाई पाएँ, अर्को जुनीमा तिमीलाई पाऊँ
Written by: Raju Lama
instagramSharePathic_arrow_out􀆄 copy􀐅􀋲

Loading...