album cover
Sadhai Vari
album cover
Sadhai Vari was released on February 25, 2022 by Ness Studio as a part of the album Agrim
AlbumAgrim
February 25, 2022
LabelNess Studio
BPM97
Melodicness
Acousticness
Valence
Danceability
Energy

Music Video

Music Video

Lyrics

सधैँभरिलाई, सधैँ
सधैँभरिलाई, सधैँ
सधैँभरिलाई, सधैँ
सधैँभरि
सधैँभरिलाई, सधैँ
सधैँभरिलाई, सधैँ
सधैँभरिलाई, सधैँ
सधैँभरि
सारा यो संसारमा मेरो यो आँखाले
तिमीलाई नै खोजिरहेछ
लाखौँ मुहारहरूमा मेरो यो मनले
तिमीलाई नै रोजिरहेछ
I've been dreaming
I've been waiting
I've been looking
I've been dreaming, waiting, looking for ya
I've been dreaming
I've been waiting
I've been looking
I've been dreaming, waiting, looking for ya
सधैँभरिलाई, सधैँ
सधैँभरिलाई, सधैँ
सधैँभरिलाई, सधैँ
सधैँभरि
सधैँभरिलाई, सधैँ
सधैँभरिलाई, सधैँ
सधैँभरिलाई, सधैँ
सधैँभरि
धेरै वर्ष पछि देख्दै छु म तिमीलाई
जस्तो थियौ, त्यस्तै रैछौ, परिवर्तन भेटिन
मनको माया त्यस्तै पाए पुरानो हुँदैन
सम्बन्ध गाढा नै छ, माया मर्दैन
सधैँभरिलाई, सधैँ
सधैँभरिलाई, सधैँ
सधैँभरिलाई, सधैँ
सधैँभरिलाई, सधैँ
सधैँभरिलाई, सधैँ
सधैँभरि
सधैँभरिलाई, सधैँ
सधैँभरिलाई, सधैँ
सधैँभरिलाई, सधैँ
सधैँभरि
Written by: Brijesh Shrestha
instagramSharePathic_arrow_out􀆄 copy􀐅􀋲

Loading...