album cover
Nachanna
album cover
Nachanna was released on February 25, 2022 by Ness Studio as a part of the album Agrim
AlbumAgrim
February 25, 2022
LabelNess Studio
BPM96
Melodicness
Acousticness
Valence
Danceability
Energy

Lyrics

नाच न, कान्छी, तिमी नाच न (whoa)
नाच न, कान्छी, तिमी, ए, ए, ए, ए (yeah)
नाच न, कान्छी, तिमी नाच न
नाच न, कान्छी, तिमी, ए, ए, ए, ए (whoa, ल, सुन न)
ल, सुन, भन्छु म त मेरो कुरा तिमीलाई
मनमन्दिरमा तिमी छौ, अब राख्दिन कसैलाई
जुनी-जुनी सधैँभरि हाम्रो माया अजम्बरी
जहाँ जाऊँ, जता जाऊँ, तिम्रै छाया वरिपरि
मादलुको तालमा कम्मर भाँची नाचिदिउँला
सङ्गीतको छालमा तमोरजस्तै बगिदिउँला
तिमी एक्लो हुँदा तिम्रो छेउमा बसिदिउँला
भन न मात्र, अर्को 'मुनामदन' रचिदिउँला ('मुनामदन' रचिदिउँला)
अटुट हाम्रो बन्धन, कहिल्यै नछुट्टिने साथ
तिम्लाई सम्झिँदै, कल्पिँदै बित्छ दिनरात
Looking so cute, baby, नेपाली ड्रेसमा
लालीगुराँस टिपी सजाइदिऊँ कि तिम्रो केशमा?
मनको बह पोख्न खोज्दा quiet बस्दिन्छौ
एक्लै बोल्दाबोल्दै थाक्छु, मलाई psycho पार्दिन्छौ
Getting crazy, getting mad, मनमा के-के परेछ
बुझ्नै गाह्रो चीज माया भन्ने यही रहेछ
बयान तिम्रो सुन्दरताको गरूँ कसरी?
दुईदिने जिन्दगी छ, माया गाँसौँ न बरु
छैन केही तिमीलाई मैले ढाँटेको
चोखो माया हो तिम्लाई मैले गाँसेको
नाच न, कान्छी, तिमी नाच न (whoa)
नाच न, कान्छी, तिमी, ए, ए, ए, ए (yeah)
नाच न, कान्छी, तिमी नाच न
नाच न, कान्छी, तिमी, ए, ए, ए, ए (whoa)
समय बद्लिजाला तर माया बद्लिन्न
तिमीसँग टाढिएर म बाँच्न सक्दिन
खुसी लाग्छ तिमी मेरो अँगालोमा बाँधिँदा
Killer looks मारी तिम्ले smile दिई हाँस्दिँदा
लट्ठै पार्छ मलाई तिम्रो त्यो पाराले
सुसेली हाली जिस्काउँदै छ चिसो हावाले
We're made for each other भन्छ दुनियाँ साराले
डाहा गर्छन् हाम्रो जोडी देखी जून र ताराले
दुःख भुली नाचिदेऊ यो घिन्ताङ beat मा
मेरो शब्द बग्दै छ तिम्रो लागि गीतमा
24/7 तिम्रो साथ हुनेछु
तिमी लड्न खोज्दा मेरो तिम्लाई हात दिनेछु
मनमा धेरै शब्द छन्, भन्न सक्दिन (नाच न)
तिमीसँग एकपल टाढिएर बाँच्न सक्दिन (नाच न)
I'm here from the start भोलि जहाँ भए पनि (नाच न)
तिम्रो साथ सधैँ हुन्छु whenever you need me, yeah
नाच न, कान्छी, तिमी नाच न
नाच न, कान्छी, तिमी, ए, ए, ए, ए
(Yeah) नाच न, कान्छी, तिमी नाच न (whoa)
नाच न, कान्छी, तिमी, ए, ए, ए, ए (yeah)
नाच न, कान्छी, तिमी नाच न
नाच न, कान्छी, तिमी, ए, ए, ए, ए (whoa)
(ए, ए)
(ए, ए)
Written by: Brijesh Shrestha
instagramSharePathic_arrow_out􀆄 copy􀐅􀋲

Loading...