album cover
Sadhai Vari 2
album cover
Sadhai Vari 2 was released on February 25, 2022 by Ness Studio as a part of the album Agrim
AlbumAgrim
February 25, 2022
LabelNess Studio
BPM122
Melodicness
Acousticness
Valence
Danceability
Energy

Music Video

Music Video

Lyrics

सधै भरीलाई सधै
सधै भरीलाई सधै
सधै भरीलाई सधै
सधै भरी
सधै भरीलाई सधै
सधै भरीलाई सधै
सधै भरीलाई सधै
सधै भरी
सारा यो संसारमा मेरो यो आँखाले
तिमीलाई नै खोजि रहेछ
लाखौ मुहार हरुमा मेरो यो मनले
तिमीलाई नै रोजी रहेछ
I've dreaming, I've been waiting
I've been looking
I've been dreaming, waiting
Looking for you
I've dreaming, I've been waiting
I've been looking
I've been dreaming, waiting
Looking for you
सधै, सधै भरीलाई सधै
सधै भरीलाई सधै
सधै भरी
सधै भरीलाई सधै
सधै भरीलाई सधै
सधै भरीलाई सधै
सधै भरी
धेरै वर्ष पछि देख्दैछु म तिमीलाई
जस्तो थियौ त्यस्तै रहेछौ
परिवर्तन भेटिन
मनको माया त्यस्तै पाए पुरानो हुदैन
सम्बन्ध गाढा नै छ माया मर्दैन
सधै भरीलाई सधै
सधै भरीलाई सधै
Written by: Brijesh Shrestha
instagramSharePathic_arrow_out􀆄 copy􀐅􀋲

Loading...