album cover
Maili (Remix)
1
Electronic
Maili (Remix) was released on April 13, 2025 by Melophile Records as a part of the album Maili (Remix) - Single
album cover
Release DateApril 13, 2025
LabelMelophile Records
Melodicness
Acousticness
Valence
Danceability
Energy
BPM119

Music Video

Music Video

Credits

PERFORMING ARTISTS
ApeXtreme Beat
ApeXtreme Beat
Remixer
COMPOSITION & LYRICS
Ankita Pun
Ankita Pun
Lyrics

Lyrics

टाढा-टाढा मेरी मायालु
बाटो हेर्दै होलिन्
फर्किन्छौ कि भनि उनी
दिनहरू गन्दै होलिन्
त्यहि पिपलुको छायामा
हामी दुई रमेको
सम्झिदै मलाई मेरी माया
झ्यालैमा बसि टोलाउदी हुन्
मेरी माइली
मेरी माइली
भावी कस्तो हाम्रो, टाढिनु पर्ने
दैवको खेल भनि मन बुझाउनु पर्ने
समयको सिमा नाघेर
म आउँनेछु
कर्मलाई ढाँटेर
फेरी डाँडा काट्नेछु
फेरी पिपलुको छायामा
हामी दुई रमाउँला
परदेशबाट फर्केर
हामी नयाँ संसार सजाउँला
मेरी माइली
मेरी माइली
Written by: Ankita Pun
instagramSharePathic_arrow_out􀆄 copy􀐅􀋲

Loading...