album cover
Mayalu
26
Pop
Mayalu was released on August 1, 2011 by Naad Music Group as a part of the album Saath
album cover
AlbumSaath
Release DateAugust 1, 2011
LabelNaad Music Group
Melodicness
Acousticness
Valence
Danceability
Energy
BPM

Music Video

Music Video

Credits

PERFORMING ARTISTS
Adrian Pradhan
Adrian Pradhan
Lead Vocals
COMPOSITION & LYRICS
Adrian Pradhan
Adrian Pradhan
Songwriter
PRODUCTION & ENGINEERING
Adrian Pradhan
Adrian Pradhan
Producer

Lyrics

मायालु जादैछु धेरै टाढा
तिमीलाई छाडेर धेरै
टाढा टाढा
पर्खिदेऊ नदुखाई मनलाई माया
पर्खिदेऊ नदुखाई मनलाई माया
आउनेछु म चाडै फर्किएर
मायालु जादैछु धेरै
टाढा टाढा
जादैछु म धेरै सम्झना बोकेर
कहिले नछुटिने गरि सम्बन्ध गासेर
एउटै रहर हुन्छ भेट्ने हो तिमीलाई
भएर टाढा
मायालु जादैछु धेरै टाढा
तिमीलाई छाडेर धेरै
टाढा टाढा
तिमीनै हौ मेरी प्रियसी जिन्दगी
बच्न गाह्रो हुन्छ तिमी बिना एक्कै छिन
रुन्छु सधै म एकान्तमा
तिम्रै तस्बिर हातमा
मुटुमा ढुकढुकी त बडी रहन्छ
मुटुमा ढुकढुकी त बडी रहन्छ
न दुखेको घाउ पनि दुखाई दिन्छ
मायालु जादैछु धेरै टाढा
तिमीलाई छाडेर धेरै
टाढा टाढा
Written by: Adrian Pradhan
instagramSharePathic_arrow_out􀆄 copy􀐅􀋲

Loading...