album cover
Kamal Phool
album cover
Kamal Phool was released on October 21, 2026 by ClassX Presentation as a part of the album Kamal Phool - Single
ReleasedOctober 21, 2026
LabelClassX Presentation
LanguageEnglish
BPM179
Melodicness
Acousticness
Valence
Danceability
Energy

Lyrics

डाडापारी कान्छी नाचिरा’की छे रे
पिरतिको यादमा हासिरा’की छे रे
तन्काई मुटुले हानिदिउ कि क्या हो
पधेरोको पानी चिसो, माया मेरो न्यानो
बाधेर राखन
मन त तिमी सङ्गै छ बाचन
आउँदैछु हात माग्न
नदिएनी मै सङ्गै भागन
माया मेरी कमल फूल
तिमी सहि, मेरै भूल
तिमी खुशी हुन्छौ भने
घाम तिमी, छाया पनि
बसिदिनु माया बनि
मुटुलाई सृङगार्ने
मेरी मनकी रानीले नमानि
मन बिरामी भो
साँची राख्’या माया खानी
ओइलाई जानी भो
गाउँ बेसी हल्ला चल्यो
मैले लानी हो
मुटु चोरी लई’सक्या छु
कान्छी नानीको
सुरिलो बोली र चोलिले
मन उडाइदिने
छोरीको रिसालुपनले
मुटु खल्बलाईदिने
अब के छ भन्न भनिदेउन
आत्तिसक्यो मन
लिएर जाउन भा’को सबै
धन, मुटु र तन्
तिमीलाई हो
तिमीलाई हो
तिमीलाई हो
तिमीलाई हो
बाधेर राखन
मन त तिमी सङ्गै छ बाचन
आउँदैछु हात माग्न
नदिएनी मै सङ्गै भागन
माया मेरी कमल फूल
तिमी सहि, मेरै भूल
तिमी खुशी हुन्छौ भने
घाम तिमी, छाया पनि
बसिदिनु माया बनि
मुटुलाई सृङगार्ने
(Yeah)
Written by: Jabesh Thapa

Loading...