album cover

Holaa

230Singer/Songwriter2018
album cover
Holaa adlı parça {albumName} albümünün bir parçası olarak Bartika Eam Rai tarafından 9 Haziran 2018 tarihinde yayınlandıTaral
AlbümTaral
Yayın Tarihi9 Haziran 2018
FirmaBartika Eam Rai
BPM66
Melodiklik
Akustiklik
Valence
Dans Edilebilirlik
Enerji

Şarkı sözleri

शायद कथा यसरी नै अघि बढ्दो हो
तर मनलाई कसरी झूटो बोल्छाै?
आँखामा त आखिर देखिन्छन् प्रष्ट
देहमुनिको तिम्रा सारा वास्तविकता
अपरिचित छायाहरू बगेका छन् तिमी पहिला हुने ठाउँमा
खोक्रा कालहरू धुम्मिएर बतासिँदै छन् हाम्रो विधाता
हो, फेरि तिम्रै सम्झना आयो
त्यही दिनहरू झरी बनी बर्सँदै छन् झमझम-छमछम
तर बिस्तारै बिलाउँदै छन् सम्झनाहरू कहाँ-कहाँ
खुशी हुन्छु सोचेथेँ
तर किन हो आत्तिँदै छ जाबो मुटु
आफैले आफैलाई भन्छ
"ए मुटु! बिर्सिदे न भएभरका उसका सम्झना"
होला, शायद केही थियो होला
त्यो झरीको के दोष?
समय मात्र नि हैन
होला, शायद केही थियो होला
मेरा सारा शब्दहरूमा त तिम्रै थिए अधिकार
मात्र भएनौ कहिल्यै तिमी मेरो
Written by: Bartika Eam Rai

Shazam Alt Bilgi

Dil seç:
Google Play Store
Apple App Store
Chrome Web Store
Galaxy Store

Bizi Takip Edin

Loading...