album cover
Cypher
album cover
Cypher adlı parça {albumName} albümünün bir parçası olarak Trap Nepal tarafından 25 Ocak 2019 tarihinde yayınlandıCypher - Single
25 Ocak 2019
FirmaTrap Nepal
DilEnglish
BPM95
Melodiklik
Akustiklik
Valence
Dans Edilebilirlik
Enerji

Şarkı sözleri

राम्रो सँग सुन्छस् भने राम्रो गीत
नराम्रो सँग सुन्छस् भने नराम्रो डिस्
पचाउनेले पचाउँछ
नपचाउनेहरुले मुखमा औंला कोचारे छादे हुन्छ
आय!
कोई साथी प्रहरी बने कोई साथी गुण्डा
कोई चाई खलासी गर्छ, म चाई आफ्नै धुनमा
यस्तै छ पारा मेरो काम धाम छैन
मेरो परिवार हुने खाने खानदान हैन
तर बाल लाग्दैन कैले हार मान्दैन
म फस्ने वाला छैन तैले जाल फाल्दैमा
बोकेर दौडिराको छु म नयाँ सोच
संघर्ष गर्न आको हूँ गर्दिन म यहाँ मौज
त्यसैले म केही गरेर खान्छु नत्र मारेर जान्छु
बरु लडेर बाँच्छु अघि बढेर हाँस्छु
मेरो नयाँ सोच, नयाँ विचार छ
वरिपरि श्यालहरु आयो मलाई चिथार्ण
तैपनि उठ्छु म
दुःखलाई बुझ्नु छ
आफ्नो जिम्मेवारीको अगाडि जैले पुग्छु म
त्यसैले बुझिराको छु यो सब कुराहरू
मान्छे म फटा छु तर बोलेको पूरा गर्छु
बल्ल बल्ल होस् आछ
छैन मनमा लोभ लालच
हराएको यात्री हूँ म डराउँदिन चोट खान
घाइते छु म आज तर सक्या छैन जोश जाँगर
एकलो भए म, जा लाउरेलाई खोज काँ छ?
तर यहाँ सबै जना लुटेरा र चोर फटा
म कता?
त्यतै दौडिन्छु मलाई फाइदा आउँछ जो बाट
साला फोकटमा
जिन्दगी खेल्दैछु म जुवा जस्तो पोट छक्का
तर अहिले मौज गर्दा पनि कैले दिदिन सान्
मैले बिर्स्या छैन
म खाते आको थिए रोड बाट
तोप तान्न
छिर्थे गल्लि
तर अहिले छीर्छु मूजी
नोट छाप्न (नो-नो... नोट छाप्न)
येँ, हङकङ र लण्डन म दिन जान्छु चहल्पल
चाहे भने लाउन सक्छु दुई लाखको चप्पल
गर्नु छैन घमण्ड मलाई पार्नु छैन नक्कल
पारा दिन चाइन्छ मूजि भाग्यमा नी खप्पर
तर मतलब लाग्दैन मलाई
यस्ता झारे बातहरु
जिन्दगी युद्ध हो लडेर जिउने आँट गर्छु
काम गर्न जा बरु छोड दे मुजी आस गर्न
मेरो पछि नलाग, म मान्छे वाइल्ड पागल छु
बाल छैन मलाई मेरो गाउँ हैन काठमाडौं
पाठ पढ्छु आफ्नै गलती बाट
मेरो छुट्टै तरिका छ
गरी खानालाई डराउन छोड दे
आइज मलाई माया गर
म सधैं तेरै साथमा छु
त जस्तो तोरीहरु धेरै छ यार
सम्झाईराछु साले अब हेर् है त यहाँ
मुख हेर्दा माया लाग्ने बेउरा चाई सिध्येको
यस्तो पाराले त भोली के होला त चिक्नेको
गारो पर्यो भने भन् मलाई
गर्न छोडीहाल बरु नराम्रो संगत भाई
तैले जानेको काम के हो गरी हाल्न थाल
तेरो प्लान खेर जान न दे मैले भन्या मान केटो (bitch)
याद राख्!
Yeah
Lil' bitch, aye, one on Cypher
Rah
Written by: Suraj Sagar Thapaliya
instagramSharePathic_arrow_out􀆄 copy􀐅􀋲

Loading...