album cover
Sathi
album cover
Sathi adlı parça {albumName} albümünün bir parçası olarak NINE4 tarafından 31 Ağustos 2019 tarihinde yayınlandıSathi - Single
31 Ağustos 2019
FirmaNINE4
BPM87
Melodiklik
Akustiklik
Valence
Dans Edilebilirlik
Enerji

Müzik Videosu

Müzik Videosu

Şarkı sözleri

धेरै दिनबाट यहाँ शून्यता, कालो बादल छाएको जस्तो
ए साथी, तिमी कहाँ छाै भन न, लामो दिनहरू काट्न नै गाह्रो भो
सानो छँदा हामी खेल्ने गर्थ्याैँ त्यो गल्लीमा, छिमेकी कराउँथे साह्रो
आज को कता छ, को कता छ, तर मनले मेरो बाल्यकाल नै पुकार्यो
खोजिरहेको छु दिनहरू त्यस्तै, जवानीले कहाँ पुरायो?
बाटो छ बेग्लै, तर भेट्नेछाैँ हामी, निराश हुनुपर्दैन, भो
साँझ यताबाट तारा हेर्छु, तिमी पनि उताबाट हेर है
चम्किला तारा, सारा मेरा प्यारा साथीभाइ, हेरी नजिकियाैँ है
जीवनको बाटो भन्थे घाम र छाया, छाता ओढेर कटाउनैपर्ने
बच्चादेखि पढीलेखी अघि बढ्याैँ हामी सँगै, अब जानु नै पर्ने
कोहीलाई बन्नु छ ठूलो मान्छे, कोही भने घडीसँगै
बिताउँछन् जिन्दगी जसरी, तर साथी भए हुन्छ सजिलै
सम्झना बाँकी छ हाम्रा ती पलको
सँगै नहोला हामी तर साथ सधैँभरको
सम्झना बाँकी छ हाम्रा ती पलको
सँगै नहोला हामी तर साथ (साथ) सधैँभरको
धेरै दिनबाट यहाँ शून्यता, कालो बादल छाएको जस्तो
Written by: Sushant KC
instagramSharePathic_arrow_out􀆄 copy􀐅􀋲

Loading...