album cover
Maya
13.583
Pop
Maya adlı parça albümünün bir parçası olarak Ayush Gauchan tarafından 2 Şubat 2021 tarihinde yayınlandıMaya - Single
album cover
Çıkış Tarihi2 Şubat 2021
FirmaAyush Gauchan
Melodiklik
Akustiklik
Valence
Dans Edilebilirlik
Enerji
BPM83

Krediler

PERFORMING ARTISTS
Ayush Gauchan
Ayush Gauchan
Performer
COMPOSITION & LYRICS
Ayush Gauchan
Ayush Gauchan
Songwriter
Adhar Sherchan
Adhar Sherchan
Songwriter
PRODUCTION & ENGINEERING
Storenutter
Storenutter
Producer
Snjv
Snjv
Producer

Şarkı sözleri

माया, नरुवाऊ, मन भारी नगर
मनका सबै कुरा भन्छु, सुनी बस न
यो मुटु म तिम्रै नाम गरिदिउँला
चाहनामा तिमी छौ, के भन्नु, के थाहा
याद छ के तिमीलाई, हामी भेटेको त्यो रात?
समयको होश नभई नसिद्धिने तिम्रो बात?
चिनेनि नचिने झैँ गरी हिँड्छौ अब भने, हाँहाँ
रातका निन्द्रा जुन चोर्यौ आँसु बनी
माया, नरुवाऊ, मन भारी नगर
मनका सबै कुरा भन्छु, सुनी बस न
यो मुटु म तिम्रै नाम गरिदिउँला
चाहनामा तिमी छौ, के भन्नु, के थाहा
साथीभाईले भन्छन् मलाई, तिम्रो परवाह छोड
मैले भने सकिनँ, मलाई बिर्सिन सजिलो थ्यो र?
चिनेनि नचिने झैँ गरी हिँड्छौ अब भने, हाँहाँ
रातका निन्द्रा जुन चोर्यौ आँसु बनी
आशा छ सपना होस् यो, बिहान बिलाउला
नसोचेको रातभरमा अपरिचित हौँला, हाँहाँ
माया यति धेरै नगर्नुपर्ने रहेछ
अपरिपक्व मुटु मेरो
माया, रुवाई गयो फर्की हेर न
मनका भावना गर्न सकिनँ वर्णन
भकिभ्याउने तिम्रो बानीले मलाई सताइरहन्छ
अघि बढ्ने कोशिश जारी छ, प्रगति भा छैन, हाँ
Written by: Adhar Sherchan, Ayush Gauchan
instagramSharePathic_arrow_out􀆄 copy􀐅􀋲

Loading...