album cover
Soch
album cover
Soch adlı parça {albumName} albümünün bir parçası olarak Rachana Dahal tarafından 1 Ocak 2019 tarihinde yayınlandıSoch - Single
1 Ocak 2019
FirmaRachana Dahal
BPM86
Melodiklik
Akustiklik
Valence
Dans Edilebilirlik
Enerji

Şarkı sözleri

सोच, तेरो सोचमा छ खोट
मेरो मनमा छ चोट
तेरो छ, तेरै दोष
खोट, मेरो मनमा छ चोट
तेरो छ, तेरै दोष
खोटमा तेरो सोच
पाइला घिसार्दै छु, तेरो सोचले तान्दै छ
विश्वास फेरि गर्दै छु, पछारिँदै जान्छ
ओसिएको मेरो शरीर चिसो भएर
आफैसँग घृणा लाग्छ तैँले छोएर
सोच, तेरो सोचमा छ खोट
मेरो मनमा छ चोट
तेरो छ, तेरै दोष
खोट, मेरो मनमा छ चोट
तेरो छ, तेरै दोष
खोटमा तेरो सोच
सबै खेल सोचको त्यहाँ तेरो सोचमा
मेरो पनि के कम छ र? सोचै खोटमा
अन्धकारमा मलाई राखी एक्लो देखेर
जिउँदै मरेजस्तो लाग्छ तैँले छोएर
उज्यालो यो कोठामा कति धेरै अँध्यारो
अनि यो घर पनि छैन, छैन घरजस्तो
हे, हे
सोच, तेरो सोचमा छ खोट
मेरो मनमा छ चोट
तेरो छ, तेरै दोष
खोट, मेरो मनमा छ चोट
तेरो छ, तेरै दोष
खोटमा तेरो सोच
सोच, hey-yeah, ooh, ooh-ooh
सोच, hey-yeah
Written by: Rachana Dahal
instagramSharePathic_arrow_out􀆄 copy􀐅􀋲

Loading...