album cover
Aat
25
Christian & Gospel
Aat adlı parça {albumName} albümünün bir parçası olarak SubashMusic tarafından 6 Şubat 2022 tarihinde yayınlandıAat - Single
album cover
Çıkış Tarihi6 Şubat 2022
FirmaSubashMusic
LanguageEnglish
Melodiklik
Akustiklik
Valence
Dans Edilebilirlik
Enerji
BPM66

Müzik Videosu

Müzik Videosu

Krediler

COMPOSITION & LYRICS
Adrian Dewan
Adrian Dewan
Songwriter

Şarkı sözleri

आँट आउँछ मलाई तिमी मेरो साथमा छौ
आँट आउँछ मलाई तिमी मेरो साथमा छौ
रातभरि हुरी चल्यो
घरको धुरी सबै हल्यो
बेसरी मुटु काम्यो हौ
तर आँट आउँछ मलाई तिमी मेरो साथमा छौ
आँट आउँछ मलाई तिमी मेरो साथमा छौ
बगैंचाको पर्खाल झर्यो
महिनौंको मेहनत ढल्यो
कस्तो कालो औंसी पर्यो हौ
हेर्दा हेर्दै ओठबाट मुस्कानहरु झरिगयो
साँच्दा साँच्दै हातबाट खुसीहरू खसिगयो हौ
छेक्दा छेक्दै आँगनबाट घाम पनि भागिगयो
रोक्दा रोक्दै वसन्तलाई बगैंचा उजाड भयो हौ
आगोको फिलिंगो माथि उडेझै
मानिस कष्टको लागि जन्मन्छ
हो हो आगोको फिलिंगो माथि उडेझै
मानिस कष्टको लागि जन्मन्छ
डरको चिसो पाउजाले घाँटीमा समाउँदा
भोलिको अनिश्चितताले प्रश्वास दबाउँदा
सपनीमा सास्ती अनि
मिल्छ बिपनीमा नि व्यथा
मिल्छ बिपनीमा नि व्यथा
तर आँट आउँछ मलाई तिमी मेरो साथमा छौ
आँट आउँछ मलाई तिमी मेरो साथमा छौ
बलियो हाम्रो मायाले, जीवनको धुरी कसौंला
माया नै पो लक्ष्य रैछ हौ
ईश्वरले तिमी दिलाई, कत्रो गुण गर्यो मलाई
हर ऋतुमा जीवन साथी सधैं तिमी मेरो साथमा छौ
आँट आउँछ, साहस आउँछ भविष्यको सामना गर्न
औंसी रातमा पनि ज्योति छाउँछ जब तिमी मुस्काउँछौ
भन्छु केही सुझाव मेरा
संसार जित्न हिडेकालाई
माया भन्दा अरु ठूलो
त्यहाँ छैन् केही जित्नलाई
Written by: Adrian Dewan
instagramSharePathic_arrow_out􀆄 copy􀐅􀋲

Loading...