Müzik Videosu

Maya Lai Lai Lai | Kamal Khatri | Rudra pd Luitel(Aayuf)| Official Music Video | Nepali song
{artistName} adlı sanatçının {trackName} müzik videosunu izle

Şurada:

Krediler

PERFORMING ARTISTS
Kamal Khatri
Kamal Khatri
Performer
Aayuf Luitel
Aayuf Luitel
Performer
COMPOSITION & LYRICS
Kamal Khatri
Kamal Khatri
Composer
Rikesh Gurung Keys
Rikesh Gurung Keys
Arranger
PRODUCTION & ENGINEERING
Rikesh Gurung Keys
Rikesh Gurung Keys
Producer

Şarkı sözleri

आजभोलि निन्द्रा पनि लाग्दैन उसको याद यो दिलबाट भाग्दैन हो, आजभोलि निन्द्रा पनि लाग्दैन उसको याद यो दिलबाट भाग्दैन छिनको छिन सताइरहने, के भयो? रातभरि लाग्ने निन्द्रा कहाँ गयो? माया, लै-लै-लै, माया, लै-लै-लै रातभरि लाग्ने निन्द्रा कता गयो खोइ? माया, लै-लै-लै, माया, लै-लै-लै रातभरि लाग्ने निन्द्रा कता गयो खै? पूर्व जान लाग्दा पश्चिम मन भाग्छ दिलको घाउ मेरो कुन ओखतीले जान्छ? Hm-hm-hm, पूर्व जान लाग्दा पश्चिम मन भाग्छ दिलको घाउ मेरो कुन ओखतीले जान्छ? बताइदेऊ न कोही मलाई के भयो आज डर लाग्छ सधैँ मलाई जब पर्यो साँझ माया, लै-लै-लै, माया, लै-लै-लै रातभरि लाग्ने निन्द्रा कता गयो खै? माया, लै-लै-लै, माया, लै-लै-लै रातभरि लाग्ने निन्द्रा कता गयो खोइ? जता जाऊँ, तिम्रै झझल्कोले सताउँछ छिनको छिन हराउने, कस्तो रोग लागेछ? जता जाऊँ, तिम्रै झझल्कोले सताउँछ छिनको छिन हराउने, कस्तो रोग लागेछ? भोक छैन किन मलाई, निन्द्रा पनि छैन? जब देखेँ तिमीलाई चैन छैन किन? माया, लै-लै-लै, माया, लै-लै-लै रातभरि लाग्ने निन्द्रा कता गयो खोइ? माया, लै-लै-लै, माया, लै-लै-लै रातभरि लाग्ने निन्द्रा कता गयो खै? हो, आजभोलि निन्द्रा पनि लाग्दैन उसको याद यो दिलबाट भाग्दैन छिनको छिन सताइरहने, के भयो? रातभरि लाग्ने निन्द्रा कहाँ गयो? माया, लै-लै-लै, माया, लै-लै-लै रातभरि लाग्ने निन्द्रा कता गयो खोइ? माया, लै-लै-लै, माया, लै-लै-लै रातभरि लाग्ने निन्द्रा कता गयो खोइ?
Lyrics powered by www.musixmatch.com
instagramSharePathic_arrow_out