album cover
Bhatbhate
album cover
Bhatbhate adlı parça {albumName} albümünün bir parçası olarak Nepalaya tarafından 10 Kasım 2022 tarihinde yayınlandıBhatbhate - Single
10 Kasım 2022
FirmaNepalaya
DilEnglish
BPM89
Melodiklik
Akustiklik
Valence
Dans Edilebilirlik
Enerji

Şarkı sözleri

भटटटट भटटट भटभटे आयो
बाटो छोड छोड
भटटटट भटटट भटभटे आयो
बाटो छोड छोड
ढल्केर आयो बत्तेर आयो
भट्टाउँदै आयो घुमी–घुमी आयो
नागबेली बाटो काट्दै
चिप्लो बाटो लड्दै पड्दै
आयो है आयो
भटटटट भटटट भटभटे आयो
बाटो छोड छोड
भटटटट भटटट भटभटे आयो
बाटो छोड छोड
ढल्केर आयो बत्तेर आयो
भट्टाउँदै आयो घुमी–घुमी आयो
नागबेली बाटो काट्दै
चिप्लो बाटो लड्दै पड्दै
आयो है आयो
भटटटट भटटट भटभटे आयो
बाटो छोड छोड
तुमतुम छ्या तुमतुम छ्या
थितिरीति बज्दै थियो
दलबल दल दलबल दल
छद्म भेद तन्त्रमन्त्र
गर्नु गर्यौ के अब भन्नु के
छलै छल मन थिर भएन
भाँडभैलो मच्चाउनेलाई
सम्मोहनले लौ बाधौँ
कुजिएका स्वरहरू एकत्रित भइजाऊ
मनदेखि मनसम्म
सडकदेखि सदनसम्म
एकत्रित
भइजाऊ है भइजाऊ
भटटटट भटटट भटभटे आयो
बाटो छोड छोड
चोक–चोक बसेर खालि गफै मात्रै मारी
कति बस्छौ ए मान्छे !
पर हेर त
सेतो हिमाल पग्लेर कालो शिला भै रहेछ
निलो पहाड सुकेर पहिरो गएको गएकै छ
अन्नपूर्णको भण्डार तराई
बाढीमा चुर्लुम्म डुबेर बेवारिसे भएको छ
सपनाहीनहरूबाट शासित हुन अभिशप्त हुनुपरेको छ
के सोचेको थियो, के भयो
खबरदार
यदि यो सरकार बस्ने देश हो भने
मनपरि गर्ने अधिकार र छुट
यहाँ कसैलाई पनि छैन
एक छैन,
दुई छैन,
तीन छैन
भवितव्य माफ पाम
खबरदार
भटटटट भटटट भटभटे आयो
बाटो छोड छोड
भटटटट भटटट भटभटे आयो
बाटो छोड छोड
ढल्केर आयो बत्तेर आयो
भट्टाउँदै आयो घुमी–घुमी आयो
नागबेली बाटो काट्दै
चिप्लो बाटो लड्दै पड्दै
आयो है आयो
भटटटट भटटट भटभटे आयो
बाटो छोड छोड
भटटटट भटटट भटभटे आयो
बाटो छोड छोड
Written by: Nepathya Band
instagramSharePathic_arrow_out􀆄 copy􀐅􀋲

Loading...