album cover
Mohini
916
Folk
Mohini adlı parça {albumName} albümünün bir parçası olarak Khem Century tarafından 24 Mayıs 2023 tarihinde yayınlandıMohini - Single
album cover
Çıkış Tarihi24 Mayıs 2023
FirmaKhem Century
Melodiklik
Akustiklik
Valence
Dans Edilebilirlik
Enerji
BPM113

Krediler

PERFORMING ARTISTS
Khem Century
Khem Century
Performer
Shanti Shree Pariyar
Shanti Shree Pariyar
Performer
COMPOSITION & LYRICS
Khem Century
Khem Century
Composer
Netra Aryal
Netra Aryal
Composer

Şarkı sözleri

नाम काढेरै डाकम् जस्ती
मूर्ति बनाई राखम् जस्ती
ए, नाम काढेरै डाकम् जस्ती
मूर्ति बनाई राखम् जस्ती
देउताको महिमा
ए, मोहनी छ र तिम्रो मुहारैमा?
मोहनी छ र तिम्रो मुहारैमा?
यत्ति राम्रो, कसको छोरो?
भएँ म त एकोहोरो
यत्ति राम्रो, कसको छोरो?
भएँ म त एकोहोरो
देउताको महिमा
ए, मोहनी रैछ तिम्रो नजरैमा
मोहनी रैछ तिम्रो नजरैमा
ज्यानले तिम्रो दर्शन पायो
छिट्टै जन्मेजस्तो लायो
हे, ज्यानले तिम्रो दर्शन पायो
छिट्टै जन्मेजस्तो लायो
देउताको महिमा
ए, मोहनी छ र तिम्रो मुहारैमा?
मोहनी छ र तिम्रो मुहारैमा?
आगोमाथि पानी हाल्यौ
चुम्बक रैछौ, तानिहाल्यौ
आगोमाथि पानी हाल्यौ
चुम्बक रैछौ, तानिहाल्यौ
देउताको महिमा
ए, मोहनी रैछ तिम्रो नजरैमा
मोहनी रैछ तिम्रो नजरैमा
फूल टिपौँ त काँडा होला
आफ्नै मान्छे टाढा होला
हे, फूल टिपौँ त काँडा होला
आफ्नै मान्छे टाढा होला
देउताको महिमा
ए, मोहनी छ र तिम्रो मुहारैमा?
मोहनी छ र तिम्रो मुहारैमा?
कोही छैन मनमा अर्को
मलाई खाँचो तिम्रै घरको
ए, कोही छैन मनमा अर्को
मलाई खाँचो तिम्रै घरको
देउताको महिमा
ए, मोहनी रैछ तिम्रो नजरैमा
मोहनी रैछ तिम्रो नजरैमा
झलमल रूपै देखेँ
चन्द्रमा नि चुपै देखेँ
ए, झलमल रूपै देखेँ
चन्द्रमा नि चुपै देखेँ
देउताको महिमा
ए, मोहनी छ र तिम्रो मुहारैमा?
मोहनी छ र तिम्रो मुहारैमा?
राम्रो फूल कहाँ पाउँछ?
भमराले थाहा पाउँछ
ए, राम्रो फूल कहाँ पाउँछ?
भमराले थाहा पाउँछ
देउताको महिमा
ए, मोहनी रैछ तिम्रो नजरैमा
मोहनी रैछ तिम्रो नजरैमा
मेटिँदैन लेखेको त
दुई दिनलाई हो देखेको त
हे, मेटिँदैन लेखेको त
दुई दिनलाई हो देखेको त
देउताको महिमा
ए, मोहनी छ र तिम्रो मुहारैमा?
मोहनी छ र तिम्रो मुहारैमा?
खोलीसँगै बगी जान्छु
तिम्लाई पनि लगी जान्छु
खोलीसँगै बगी जान्छु
तिम्लाई पनि लगी जान्छु
देउताको महिमा
ए, मोहनी रैछ तिम्रो नजरैमा
मोहनी रैछ तिम्रो नजरैमा
Written by: Khem Century, Netra Aryal
instagramSharePathic_arrow_out􀆄 copy􀐅􀋲

Loading...