album cover
Furfuri
8.456
Folk
Furfuri adlı parça albümünün bir parçası olarak Kuma Sagar tarafından 16 Haziran 2024 tarihinde yayınlandıFurfuri - Single
album cover
Çıkış Tarihi16 Haziran 2024
FirmaKuma Sagar
Melodiklik
Akustiklik
Valence
Dans Edilebilirlik
Enerji
BPM153

Müzik Videosu

Müzik Videosu

Krediler

PERFORMING ARTISTS
Kuma Sagar
Kuma Sagar
Performer
COMPOSITION & LYRICS
Suman Pradhan
Suman Pradhan
Lyrics
PRODUCTION & ENGINEERING
Rojman Maharjan
Rojman Maharjan
Producer
Aman Mali
Aman Mali
Producer
Roshan Bajracharya
Roshan Bajracharya
Producer

Şarkı sözleri

ओ, जाने भए जाऊँ, ए, माया, अब धेरै नसताऊ
हो, तिम्रो त्यो चाल देखेर आज फुरफुरी लाग्यो नि, लौ
अब जाने भए जाऊँ, ए, माया, अब धेरै नसताऊ
हो, तिम्रो त्यो चाल देखेर आज फुरफुरी लाग्यो नि, लौ
कपाल उडाई फर्की नहेर मलाई
भने भगाई लान्छु डोलीमा चढाई
फुलेको फूल ओइलेर जान्छ, मन मेरो जान्दैन
दिएको चिनो हराई जाला, त्यो तन जान्दैन
फुलेको फूल ओइलेर जान्छ, मन मेरो जान्दैन
दिएको चिनो हराई जाला, यो तन जान्दैन
अब फुरफुरी गर्ने बानी मलाई अचम्मै लाग्यो नि
हो, तिम्रो त्यो हेराइ मुटुमै लाग्यो, सकिन थाम्न मन नि
अब जाने भए जाऊँ, ए, माया, अब धेरै नसताऊ
हो, तिम्रो त्यो चाल देखेर आज फुरफुरी लाग्यो नि, लौ
कुमारी जननी एह, कुमारी जननी देवी
ए, अमुन्त्र भैरव, हे, जननी
कुमारी जननी एह, कुमारी जननी देवी
ततमत तनमन तन्कायो, हे, कुमारी
अब यो समुन्द्रपारि जाऊँ कि त्यो समुन्द्रपारि?
हो, तिम्रो त्यो हेराइ मुटुमै लाग्यो, सकिन थाम्न यो मन
अब जाने भए जाऊँ, ए, माया, अब धेरै नसताऊ
हो, तिम्रो त्यो चाल देखेर आज फुरफुरी लाग्यो नि, लौ
के गर्देको हो, कान्छी?
जाने भए जाऊँ, कान्छी, लान्छु तिमीलाई म, कान्छी
जाने भए जाऊँ, कान्छी, लान्छु डोलीमा चढाई
जाने भए जाऊँ, कान्छी, लान्छु तिमीलाई म, कान्छी
जाने भए जाऊँ, कान्छी, लान्छु डोलीमा चढाई
Written by: Suman Pradhan
instagramSharePathic_arrow_out􀆄 copy􀐅􀋲

Loading...