album cover
Masterplan
52
Pop
Masterplan adlı parça {albumName} albümünün bir parçası olarak DushMusic Nepal tarafından 25 Mayıs 2022 tarihinde yayınlandıMasterplan - Single
album cover
Çıkış Tarihi25 Mayıs 2022
FirmaDushMusic Nepal
Melodiklik
Akustiklik
Valence
Dans Edilebilirlik
Enerji
BPM127

Müzik Videosu

Müzik Videosu

Krediler

PERFORMING ARTISTS
Sundar VKT
Sundar VKT
Performer
Melina Rai
Melina Rai
Performer
COMPOSITION & LYRICS
KHEM RAJ THAPA
KHEM RAJ THAPA
Composer

Şarkı sözleri

Master plan
Master plan
Master plan, master plan, master plan
Master plan, master plan, master paln
कान्छा, म त तिम्रो माया जालमा फस्याछु
Propose कहिले गर्छौ भनी पर्खी बस्याछु (हो र?)
कान्छा, म त तिम्रो माया जालमा फस्याछु
Prospose कहिले गर्छौ भनी पर्खी बस्याछु
केही सोच्नै नसकिने भैयो तिम्लाई नभेट्दा
भइरहन्छ नि खुल्दुली मनमा एकछिन् नदेख्दा
कान्छा, म त तिम्रो माया जालमा फस्याछु
Propose कहिले गर्छौ भनी पर्खी बस्याछु
लप्पनछप्पन जान्दिनँ म
Propose पनि हान्दिनँ म
हे, लप्पनछप्पन जान्दिनँ म
Propose पनि हान्दिनँ म
Love letter लेख्दिनँ, दायाँबायाँ देख्दिनँ
Love letter लेख्दिनँ, दायाँबायाँ देख्दिनँ
कान्छि, तिम्रो लागि हरपल हाजिर छ यो ज्यान (master plan, master plan)
तिम्लाई पाउने बनाइसकेँ मैले master plan
ओए कान्छि, तिम्रो लागि हरपल हाजिर छ यो ज्यान (master plan, master plan)
तिम्लाई पाउने बनाइसकेँ मैले master plan
Master plan, master plan, master plan
Master plan, master plan, master plan (तिम्रै जालमा परेँ नि)
Master plan, master plan, master plan
छ भने माया मेरो जन्ती, डोली लिई आऊ
बनारसी साडी अनि चोली नि लिई आऊ
छ भने माया मेरो जन्ती, डोली लिई आऊ
बनारसी साडी अनि चोली नि लिई आऊ
लिई आउँछु चुरा, धागो, सिन्दूर, पोते बोकी
जन्ती लिई झ्याइँ झ्याइँ पार्दै पञ्चेबाजा ठोकी
हे, लिई आउँछु चुरा, धागो, सिन्दूर, पोते बोकी
जन्ती लिई झ्याइँ झ्याइँ पार्दै पञ्चेबाजा ठोकी
Master plan, master plan, master plan
हे कान्छा, म त तिम्रो माया जालमा फस्याछु
Propose कहिले गर्छौ भनी पर्खी बस्याछु
डर लाग्छ नि तिम्रो master plan flop खान्छ कि
टल्केको यो टलटल जवानीको जलप जान्छ कि
कान्छा, म त तिम्रो माया जालमा फस्याछु
Propose कहिले गर्छौ भनी पर्खी बस्याछु
नडराऊ न म छु नि, हौ
झट्टै लिन आइहाल्छु, लौ
हे, नडराऊ न म छु नि, हौ
झट्टै लिन आइहाल्छु, लौ
मेरो माया घट्दैन, यो मंसिर चाहिँ कट्दैन
मेरो माया घट्दैन, यो मंसिर चाहिँ कट्दैन
कान्छि, तिम्रो लागि हरपल हाजिर छ यो ज्यान
तिम्लाई पाउने बनाइसकेँ मैले master plan
ओई कान्छि, तिम्रो लागि हरपल हाजिर छ यो ज्यान
तिम्लाई पाउने बनाइसकेँ मैले master plan
Master plan, master plan, master plan
Written by: KHEM RAJ THAPA
instagramSharePathic_arrow_out􀆄 copy􀐅􀋲

Loading...