album cover
Bichod
album cover
Bichod adlı parça {albumName} albümünün bir parçası olarak Ness Studio tarafından 25 Şubat 2022 tarihinde yayınlandıAgrim
AlbümAgrim
25 Şubat 2022
FirmaNess Studio
BPM
Melodiklik
Akustiklik
Valence
Dans Edilebilirlik
Enerji

Müzik Videosu

Müzik Videosu

Şarkı sözleri

आँखा भरि आँशु लिई
बिदा नगर मलाई
दुख्छ यो छाती
हेर्न सक्छु कसरि तिम्रो आँशु
तिमी नै मेरो जीवन
तिमी नै मेरो संसार
जति टाढा भए पनि
मर्ने छैन हाम्रो माया
छाडी आज तिमीलाई जादैछु म टाढा
टुट्ने छैन माया हुनेछ अझै यो गाढा
माया म सधैँ तिमीलाई गरिरहुला
विदेश को धर्तीमा तिमीलाई नै सम्झिउला
बिदा लिदैछु म मुटु मा ढुंगा राखी
सुनौलो हाम्रो भविष्य मनमा साँची
आँशु झारी नगर हेर मलाई बिदाइ
जान त मन थिएन तिम्रो आखा रसाई
के गर्नु येस्तै छ समय र परिस्थिति
विवसता यो कस्तो जादैछु इछया रेटी
खुशी छुइन म तर बाध्यता नै एस्तो
न थान तिमी मेरो माया छ सस्तो
आँखा भरि आँशु लिई
बिदा नगर मलाई
दुख्छ यो छाती
हेर्न सक्छु कसरी तिम्रो आँशु
तिमी नै मेरो जीवन
तिमी नै मेरो संसार
जति टाढा भए पनि
मर्ने छैन हाम्रो माया
हाम्रो सम्बन्ध छ पबित्र छ धेरै मिठो
अनन्त हाम्रो साथ अनि माया छ चोखो
तिम्रो सिन्दुर रंगाउने हो मेरो धोको
आँशु झारेर यसलाई नपार है तितो
विवसता को बन्धन नै छ एस्तो गाह्रो
सोच त हाम्रा ति सपना छन् कति प्यारो
साकार गर्न ति सपना हो मेरो चाहना
तेसैले जादै छु टाडा न थान बहाना
विवसता येस्तै छ
हाम्रो यो माया म
सोच्न सक्दिन
तिमि बिना म
तिमि बिना म
संघर्ष गाह्रो छ
मेरो त्यो संसार मा
देख्न सक्दिन म
तिमि बिना म
तिमि बिना म
यो हाम्रो माया
यो हाम्रो माया
यो हाम्रो माया
यो हाम्रो माया
यो हाम्रो माया
हाम्रो माया
यो हाम्रो माया
यो हाम्रो माया
Written by: Brijesh Shrestha
instagramSharePathic_arrow_out􀆄 copy􀐅􀋲

Loading...