Krediler
PERFORMING ARTISTS
Bivek Shrestha
Performer
COMPOSITION & LYRICS
Samaveda Ram Krishna Tripathi
Songwriter
Devdatta Bhatta
Songwriter
Şarkı sözleri
विश्वासमा चल्ने माया, घट्छ हजुर ढाँटेपछि
दिनु माया, लिनु माया, बढ्छ माया साँटेपछि

यतै माया उतै माया, जता हेर्यो त्यतै माया

माया मीठो जहिले पनि
माया मीठो जहिले पनि
सस्तो छैन कतै माया
के छ कठिन माया सामु मायाले नै आँटेपछि
के छ कठिन माया सामु मायाले नै आँटेपछि
विश्वासमा चल्ने माया, घट्छ हजुर ढाँटेपछि
विश्वासमा चल्ने माया, घट्छ हजुर ढाँटेपछि
माया जोड्दा माया नै हो, माया जोड्नु मनको कुरा

मायालाई माया भन्दा, मायालाई माया भन्दा
हुन्न ठूलो धनको कुरा
होला छिट्टै माया हाम्रो, माया-माया बाँटेपछि
होला छिट्टै माया हाम्रो, माया-माया बाँटेपछि
विश्वासमा चल्ने माया, घट्छ हजुर ढाँटेपछि
विश्वासमा चल्ने माया, घट्छ हजुर ढाँटेपछि
Written by: Devdatta Bhatta, Samaveda Ram Krishna Tripathi