Lyrics

हल्ला चलेछ, राजै, चर्चा चलेछ हल्ला चलेछ, राजै, चर्चा चलेछ ओ, मै बिदेश जाँदा बिदेशैमा बसेछ भनेर उतैतिर घरजम भो भनेर हा-हा-हा, हल्लै हल्लाको संसार, आउँदैछु म माया नमार हा-हा-हा, हल्लै हल्लाको संसार, आउँदैछु म माया नमार कसरी म भुल्छु नि, लै-लै, तिम्रो त्यो मायालाई? हो, कसरी म भुल्छु नि, लै-लै, तिम्रो त्यो मायालाई? रोदिघरमा गाएको, लै-लै, लैबरि भाकालाई ओ, दैब साक्षी छ माया मेरो सच्चै चोखो छ माया मेरो सच्चै चोखो छ हा-हा-हा, हल्लै हल्लाको संसार, आउँदैछु म माया नमार हा-हा-हा, हल्लै हल्लाको संसार, आउँदैछु म माया नमार पर्खाइमा भिज्यो सिरानी सम्झनीमा बित्यो सपनी सुन-सुन साथी है संगी यो गीत रच्दैछु हो, सुन-सुन साथी है संगी यो गीत रच्दैछु झुटो बोले मरि जाउ, लै-लै, केहि दिन मै आउँदैछु ओ, सम्हाल आफूलाई कुरा काट्न देउ है काट्नेलाई कुरा काट्न देउ है काट्नेलाई हा-हा-हा, हल्लै हल्लाको संसार, आउँदैछु म माया नमार हा-हा-हा, हल्लै हल्लाको संसार, आउँदैछु म माया नमार हल्ला चलेछ, राजै, चर्चा चलेछ हल्ला चलेछ, राजै, चर्चा चलेछ ओ, मै बिदेश जाँदा बिदेशैमा बसेछ भनेर उतै तिर घरजम भो भनेर हा-हा-हा, हल्लै हल्लाको संसार, आउँदैछु म माया नमार हा-हा-हा, हल्लै हल्लाको संसार, आउँदैछु म माया नमार हो, बिदेशैमा बसेछ भनेर हो, उतै तिर घरजम भो भनेर हो, आउँदैछु म माया नमार
Writer(s): Raju Lama Lyrics powered by www.musixmatch.com
instagramSharePathic_arrow_out