Music Video

Featured In

Credits

PERFORMING ARTISTS
Kamal Khatri
Kamal Khatri
Performer
COMPOSITION & LYRICS
Kamal Khatri
Kamal Khatri
Songwriter
Rikesh Gurung Keys
Rikesh Gurung Keys
Arranger
PRODUCTION & ENGINEERING
Rikesh Gurung Keys
Rikesh Gurung Keys
Producer

Lyrics

म गीत हुँ तिम्रो, तिमी सरगम यो स्वरमा सुर मिलाऊ न म दिल हुँ तिम्रो, तिमी धड्कन यो तालमा ढुकढुकाऊ न सुरमा गाऊँ न, धड्कनको चालमा आऊ हामी गुनगुनाऊँ न सनाईको मीठो धुनले मेरो मन छुन्छ तिम्लाई देखेपछि हावामा सङ्गीत बग्न थाल्छ सनाईको मीठो धुनले मेरो मन छुन्छ तिम्लाई देखेपछि हावामा सङ्गीत बग्न थाल्छ म दिल हुँ तिम्रो, तिमी धड्कन यो तालमा ढुकढुकाऊ न म गीत हुँ तिम्रो, तिमी सरगम यो स्वरमा सुर मिलाऊ न (दिल हुँ, धड्कन हुँ, तालमा ताल मिलाऊ न) (गीत हुँ, प्रीत हुँ, स्वरमा सुर मिलाऊ न) मायालुको न्यानो काखमा सिर मेरो झुक्छ डुबेर यो मन तिमीमा कहाँ-कहाँ पुग्छ मायालुको न्यानो काखमा सिर मेरो झुक्छ डुबेर यो मन तिमीमा कहाँ-कहाँ पुग्छ म गीत हुँ तिम्रो, तिमी सरगम यो स्वरमा सुर मिलाऊ न म दिल हुँ तिम्रो, तिमी धड्कन यो तालमा ढुकढुकाऊ न सुरमा गाऊँ न, धड्कनको चालमा आऊ हामी गुनगुनाऊँ न
Lyrics powered by www.musixmatch.com
instagramSharePathic_arrow_out