Lyrics

तिमीलाई मैले देखेको हिजो राती सपनीमा पर्खी बसेको थियौ तिमी कसैको लागि दोबाटोमा तिमीलाई मैले देखेको हिजो राती सपनीमा पर्खी बसेको थियौ तिमी कसैको लागि दोबाटोमा खोजी हिँडेँ बिपनीमा तर भेटाउन सकिन मैले तिमीलाई सायद तिमी भेटेको भए घुमाउन लान्थेँ तिमीलाई Mercedes-Benz मा Mercedes-Benz मा सपनीमा मुसुक्क हाँसी कहाँ गयौ तिमी taxi मा? बिहानीको किरणसँगै खोज्न हिँड्छु म कहाँ-कहाँ सपनीमा मुसुक्क हाँसी कहाँ गयौ तिमी taxi मा? बिहानीको किरणसँगै खोज्न हिँड्छु म कहाँ-कहाँ भेटाउन सकिन मैले, कहाँ हरायौ हावाको लहरसँगै? सायद तिमी भेटेको भए घुमाउन लान्थेँ तिमीलाई Mercedes-Benz मा सपनीमा मुसुक्क हाँसी कहाँ गयौ तिमी taxi मा? बिहानीको किरणसँगै खोज्न हिँड्छु म कहाँ-कहाँ तिमीलाई मैले देखेको हिजो राती सपनीमा पर्खी बसेको थियौ तिमी कसैको लागि दोबाटोमा खोजी हिँडेँ बिपनीमा तर भेटाउन सकिन मैले तिमीलाई सायद तिमी भेटेको भए घुमाउन लान्थेँ तिमीलाई Mercedes-Benz मा Mercedes-Benz मा Mercedes-Benz मा
Writer(s): Anthony Krizan, Joplin/mcclure Lyrics powered by www.musixmatch.com
instagramSharePathic_arrow_out