Top Songs By Prakash Saput
Similar Songs
Credits
PERFORMING ARTISTS
Prakash Saput
Performer
Samjhana Bhandari
Performer
COMPOSITION & LYRICS
Prakash Saput
Composer
PRODUCTION & ENGINEERING
Prakash Saput
Producer
Shyamshwet Rasaily
Mixing Engineer
Lyrics
बस्नीलाई पीर परेर हुनसम्म भछ
जानीलाई नजाऊ भन्न नसकिने रछ
बस्नीलाई पीर परेर हुनसम्म भछ
जानीलाई नजाऊ भन्न नसकिने रछ
तिम्रो मोयाले मलाई पीर दियो
ओ, तिम्रो मोयाले मलाई पीर दियो
कमलो मुटु, कमलो छाती
ओई, कमलो मुटु, कमलो छाती चिर्दियो, चिर्दियो
ओ, तिम्रो मोयाले मलाई पीर दियो
ओ, तिम्रो मोयाले मलाई पीर दियो
ऐया, ऐया!
ऐया, ऐया!
हुँदा तिमी पर-पर छाती चरचर
फूल टिपेर दिन्थेँ तर यो मन खुसी छ र?

अभाव-अभावले हाम्रो घाँटी अठ्यायो
परिस्थितिले मलाई परदेश पठायो

पीर बिसाउने ठावैँ पाइन, कहाँ चौतारी चिनम्?
मुन्छे बन्न मुस्किल भयो, के बनेर हिनम्?

एउटै घटना कोहीलाई फाइदा, कोहीलाई भयो हानि
कतै मर्यो आत्मसम्मान, कतै स्वाभिमानी

आफ्नै विचार वैरी भयो, कहाँ जाम्? कता भागम्?
ज्यानकै बाजी थापेको थेँ, कल्लाई हिसाब मागम्?

देश भन्नु त के रैछ र? चार किल्लाको माटो
त्यही माटो नि उनकै मात्रै जो छन् टाठो-बाठो

Writer(s): Prakash Saput
Lyrics powered by www.musixmatch.com