album cover
Sparsha
Classical
Sparsha was released on August 26, 2008 by Music Nepal as a part of the album Manish
album cover
AlbumManish
Release DateAugust 26, 2008
LabelMusic Nepal
Melodicness
Acousticness
Valence
Danceability
Energy
BPM74

Credits

PERFORMING ARTISTS
Lochan Rijal
Lochan Rijal
Performer
COMPOSITION & LYRICS
Lochan Rijal
Lochan Rijal
Composer
PRODUCTION & ENGINEERING
Music Nepal
Music Nepal
Producer

Lyrics

तिम्रो न्यानो स्पर्शले
सारा संसार बिर्साए जस्तो
तिम्रो मिठो माधुर्यले
कठोर भावनालाई पगाले जस्तो
यो माया होकि यो व्यथा होकि
यो कथा तिम्रो मेरो
यो चाहाना होकी बहाना होकी
यो सत्यतानै पो हो?
बुज्न नसकिने यो बन्धन हो
सितको थोपा जस्तै टुट्ने हो, होकि
हाम्रो निकटता कस्तो यो
संगै हुदा पनि टाढीए जस्तो
हाम्रो जीवनको सुन्यता लाई
कोहि आई बिथोले जस्तो
यो माया होकि यो व्यथा होकि
यो कथा तिम्रो मेरो
यो चाहाना होकी बहाना होकी
यो सत्यतानै पो हो?
बुज्न नसकिने यो बन्धन हो
सितको थोपा जस्तै टुट्ने हो, होकि
यो माया होकि यो व्यथा होकि
यो कथा तिम्रो मेरो
यो चाहाना होकी बहाना होकी
यो सत्यतानै पो हो?
बुज्न नसकिने यो बन्धन हो
सितको थोपा जस्तै टुट्ने हो, होकि
Written by: Lochan Rijal
instagramSharePathic_arrow_out􀆄 copy􀐅􀋲

Loading...