album cover
Timro Pratiksa
252,337
Indian Pop
Timro Pratiksa was released on November 29, 2023 by Sony Music Entertainment India Pvt. Ltd. as a part of the album Timro Pratiksa - Single
album cover
Most Popular
Past 7 Days
00:55 - 01:00
Timro Pratiksa was discovered most frequently at around 55 seconds into the song during the past week
00:00
00:05
00:30
00:40
00:55
01:10
01:40
01:55
02:05
02:15
02:30
02:35
02:50
02:55
03:25
00:00
04:02

Credits

PERFORMING ARTISTS
Shallum Lama
Shallum Lama
Performer
COMPOSITION & LYRICS
Shallum Lama
Shallum Lama
Composer, Lyrics

Lyrics

हेर, पर्खेर बसेछु नि म
सुन्नलाई तिम्रो त्यो बोली
सुन मेरा यी भावनाहरू
किन लाग्छ यो माया नै हो कि?
मेरो सारा माया तिमीलाई नै छ
तिम्रो मुस्कानमा हराइसकेँ
खुसी छु तिम्रो साथ पाएर
नछोड्नू है यो हात कहिल्यै
भुलिदिउँला यो संसार तिमी नै भए
तिमी मुस्कुराउँदा मन मेरो अत्तालिनुपर्ने
कसरी व्यक्त गरूँ तिम्लाई माया छ भनी? Hmm
तिमी हाँसिदिनू है मेरो छेउ आउँदै
बसिरहनेछु सधैँ तिम्रै प्रतीक्षामा नै
तिमी हाँसिदिनू है मेरो छेउ आउँदै
बसिरहनेछु सधैँ तिम्रै प्रतीक्षामा नै, माया
तिम्रै लागि माया छ नि, तर भन्नै गाह्रो भो
आजभोलि गीत कोर्दै तिम्रै लागि गाउँछु म
तिम्ले हेर्दा मुस्कुराउने तिम्रो बानीले आज
मन चोरी लगिसक्यो, हो
सबै दुःख मेरो सुनाउन तिमीलाई
अँगालोमा बाँधी हामी साँझ भुलाई
बिहान बिउँझिएर पाए तिमीलाई नै साथमा
रातदिन बिताइरहनेछु म तिम्रै काखमा
(तिम्रै प्रतीक्षामा)
भुलिदिउँला यो संसार तिमी नै भए
तिमी मुस्कुराउँदा मन मेरो अत्तालिनुपर्ने
कसरी व्यक्त गरूँ तिम्लाई माया छ भनी? Hmm
तिमी हाँसिदिनू है मेरो छेउ आउँदै
बसिरहनेछु सधैँ तिम्रै प्रतीक्षामा नै
तिमी हाँसिदिनू है मेरो छेउ आउँदै
बसिरहनेछु सधैँ तिम्रै प्रतीक्षामा नै, माया
(तिम्रै प्रतीक्षामा)
Written by: Shallum Lama
instagramSharePathic_arrow_out􀆄 copy􀐅􀋲

Loading...