音乐视频

音乐视频

制作

出演艺人
Tribal Rain
Tribal Rain
表演者
作曲和作词
Tribal Rain
Tribal Rain
词曲作者

歌词

अन्धकारमा जन्म लिएर, दु:खको आँसु पिएर
नदेखे पनि महसुस गरेँ तिम्रो स्वार्थी संसार
उडिबस्छु म मेरो कालो-कालो आकाशमा
असम्भव छैन तिम्रो संसार, मलाई हेर न
के हो मेरो दिन? के हो मेरो रात?
भोलि कहाँ हुनेछु मलाई डर छैन, आशा गर्नेछु सुनौलो हुनेछ
नदेखे पनि विश्वास गरेँ आफैलाई यहाँ
उडिबस्छु म मेरो कालो-कालो आकाशमा
असम्भव छैन तिम्रो संसार, मलाई हेर न
के हो मेरो दिन? के हो मेरो रात?
अन्धकारमा जन्म लिएर, दुःखको आँसु पिएर
नदेखे पनि विश्वास गरेँ आफैलाई यहाँ
उडिबस्छु म मेरो कालो आकाशमा
उडिबस्छु म मेरो कालो आकाशमा
उडिबस्छु म मेरो कालो आकाशमा
उडिबस्छु म मेरो कालो आकाशमा
Written by: Tribal Rain
instagramSharePathic_arrow_out

Loading...