制作
出演艺人
Albatross
表演者
作曲和作词
Albatross
作曲
Shirish Dail
作词
歌词
के यही हो अस्तित्व मेरो? जिउन बाँकी नै थियो
कजाउन नसकेपछि इच्छा नि मर्दै गयो
कहिल्यै नभेटिने डरले आत्तिई चिच्च्याई बसेँ
अनि संसारलाई त्याग्ने विचारमा बौलाई मात्तिई हिँडेँ
के यही नै हो भाग्य मेरो? विश्वासै गर्न नि गाह्रो
नचाही अपनाए पनि, तिमीलाई गुमाए पनि
कहिल्यै नपाउने आशामा अरूमै तिमी खोजी बसेँ
कहिल्यै नपाउने आशामै तिमी ठानी अरू नै रोजेँ
बचाऊ मलाई, म आफैसँग बोलिरहेछु
बचाऊ, बचाऊ मलाई, म आफ्नै रचनामा भुलिरहेछु
बचाऊ, बचाऊ मलाई, म आफ्नै कल्पनामा डुबिरहेछु
बचाऊ, बचाऊ मलाई
बचाऊ मलाई, म आफैसँग बोलिरहेछु
बचाऊ, बचाऊ मलाई, म आफ्नै रचनामा भुलिरहेछु
बचाऊ, बचाऊ मलाई, म आफ्नै कल्पनामा डुबिरहेछु
बचाऊ, बचाऊ मलाई
Written by: Albatross, Shirish Dail