制作
作曲和作词
Bibek Lama
词曲作者
Lakpa Tamang
词曲作者
歌词
आधी-आधी, टुक्रा-टुक्रा मन
यो मन
बोकी हिँड्दा दुख्दो रैछ झन्
यो मन (यो मन)
आफैलाई नियाली हेर्छु म
आफैलाई अधूरो भेट्छु, hmm
हारिसकेँ, म थाकिसकेँ
रोकिँदै छ यी कदम, यी पाइलाहरू
यी पाइलाहरू
यो चिसो एक्लोपन
यो आत्तिरहने मन (यो आत्तिरहने मन), यो मन
आसैआसमा बाँचिराछु म
कतै त शान्ति भेट्छु होला, तर कहाँ?
समयलाई दोष दिन मन छैन
तिमी जस्तै मान्छे नै त हुँ म
तर आज कसरी बुझाऊँ यो मन?
यो मन, यो मन
यो मन, हो
Written by: Bibek Lama, Lakpa Tamang

