制作
出演艺人
Suzeena Shrestha
表演者
Manoj Kumar KC
音乐总监
作曲和作词
Suzeena Shrestha
词曲作者
制作和工程
Manzil Bikram K.c
录音工程师
歌词
गहिरो सागरझैँ तिम्रो नयनमा आफैलाई देख्छु म
सारा संसारभरि आफूलाई तिम्रो नै भन्छु म
बाँधिराख अँगालोमा सधैँ मलाई
तिमी नै मेरो जीवन
तिमी नै मेरो सहारा
मेरो माया
तिमी नै मेरो चाहना
जिन्दगीको अन्तिम लक्ष्य तिमी नै हौ
हरेक पल, हरेक क्षण साथ तिम्लाई दिनेछु
वाचा छ यो मेरो तिमीलाई
संसारको सारा खुशी ल्याई तिमीलाई म दिनेछु
विश्वास गर, तिमीलाई सधैँ आँखामा म राख्नेछु
मेरो संसारको माया बनाई तिमीलाई म सजाउनेछु
तिमी नै मेरो जीवन
तिमी नै मेरो सहारा
मेरो माया
Written by: Suzeena Shrestha

