音乐视频

音乐视频

制作

出演艺人
The Elements
The Elements
表演者
Manoj Kumar KC
Manoj Kumar KC
音乐总监
作曲和作词
Ishan Raj Onta
Ishan Raj Onta
词曲作者
制作和工程
Manzil Bikram K.c
Manzil Bikram K.c
录音工程师

歌词

पा, पा, पा, पा-रा-पा, पा, पा
पा, पा, पा-रा-रा-पा, पा
कुर्दै पो बसिराखेँ, साँझ भो यता
किन मनको भारी बोक्नु? यसलाई छोडिदिऊँ कता?
संसार त सबलाई त्यही हो, देखेकै हो त
हेराइ र सोचाइ रहेछ भोगेकै कुरा
बरु म हाँस्छु
आफ्नै यो मनको कुरा
बरु म बाँच्छु
मर्नमा के नै छ र?
पा, पा, पा, पा-रा-पा, पा, पा
पा, पा, पा-रा-रा-पा, पा
थाक्छौ कुनै बेला, सबै ठीक भइहाल्छ है
बरु एकछिन आँखा चिम्ल, सबै भुलिदेऊ न है
थाक्छौ कुनै बेला, सबै ठीक भइहाल्छ है
बरु एकछिन आँखा चिम्ल, सबै भुलिदेऊ न है
बरु म हाँस्छु
आफ्नै यो मनको कुरा
बरु म बाँच्छु
मर्नमा के नै छ र?
बरु म हाँस्छु
आफ्नै यो मनको कुरा
बरु म बाँच्छु
मर्नमा के नै छ र?
पा, पा, पा, पा-रा-पा, पा, पा
पा, पा, पा-रा-रा-पा, पा
Written by: Ishan Raj Onta
instagramSharePathic_arrow_out

Loading...