制作

作曲和作词
Ishan Raj Onta
Ishan Raj Onta
词曲作者
制作和工程
The Elements
The Elements
制作人

歌词

नजाने गाउँको बाटै नसोध भन्थे
पछि नहेरी लम्केँ, दिन र रात छोडिदिएँ
अबेला भयो, घैँटोमा घाम लागेन भन्थे
नजिक, पर, माथि, तल, चारैतिर
खोज
परिवर्तनको
खोज
नयाँ दृष्टिकोण
खोज
धैर्यताको खोज
नमच्चिने पिङको तीन सय झड्का
जाने नजाने, कहाँ जाने? जाने नजाने सोचमा
जाने नजाने, कहाँ जाने? जाने नजाने सोचमा
जाने नजाने, कहाँ जाने? जाने नजाने सोचमा
खोज
परिवर्तनको
खोज
नयाँ दृष्टिकोण
खोज
धैर्यताको खोज
खोज
खोज
Written by: Ishan Raj Onta
instagramSharePathic_arrow_out

Loading...