制作

作曲和作词
Pratik Gurung
Pratik Gurung
词曲作者

歌词

मेरो यो दिनहरू तिम्रै यादमा बिती जान्छ
गोधूलि साँझहरूले तिम्रै मिलनको आभास हुन्छ
मेरो यो दिनहरू तिम्रै यादमा बिती जान्छ
गोधूलि साँझहरूले तिम्रै मिलनको आभास हुन्छ
त्यसैले म कुरिरहेछु
हो, मै कुरी बसेँ कान्छीलाई मादी खोलाको तीरैमा
मै कुरी बसेँ कान्छीलाई मादी खोलाको तीरैमा
आएनौ साँझसम्म, परेँ म पीरैमा
आएनौ साँझसम्म, परेँ म पीरैमा
हो, फाटेर जाने रुमाल के दिनु चिनो, बरिलै!
फाटेर जाने रुमाल के दिनु चिनो, बरिलै!
दिनेछु यो जिउज्यान जिन्दगीभरिलाई
दिनेछु यो जिउज्यान जिन्दगीभरिलाई
म त तिम्रै रूपको इन्द्रेनी नजरभरि सजाउँछु
म त तिम्रै यादमा अनिदो भई सपनाहरू बुन्दछु
बग्दै आएँ खोलाझैँ भेट होला भनी दोभान
बग्दै आएँ खोलाझैँ भेट होला भनी दोभान
आँखामा गाजल लाकी छु, सिरैमा रिबन
आँखामा गाजल लाकी छु, सिरैमा रिबन
हो, मै कुरी बसेँ कान्छीलाई मादी खोलाको तीरैमा
मै कुरी बसेँ कान्छीलाई मादी खोलाको तीरैमा
आएनौ साँझसम्म, परेँ म पीरैमा
आएनौ साँझसम्म, परेँ म पीरैमा
आएनौ साँझसम्म, परेँ म पीरैमा
आएनौ साँझसम्म, परेँ म पीरैमा
Written by: Pratik Gurung
instagramSharePathic_arrow_out

Loading...